कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
396

सुबिसु केबलनेट प्रालिले नेपालीहरूको महान चाड बडादसैं–तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा इन्टरनेट वाक्लियर टिभी सेवाप्रदान गर्ने भएको छ । आउँदै गरेको महान चाडलाई उपभोक्ताहरूले हर्षोल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यमबाट सर्भशुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्यूनतम मूल्यमा यो सेवा बजारमा ल्याएको भन्दै यस प्याकेजअन्तर्गत ग्रहाकहरूले मात्र ९९ रुपैयाँ(करसहित) मा एक महिनाका लागि ३० एमबीपीएस इन्टरनेट सेवा अथवा सोही मूल्यमा क्लियरटिभि प्रिमियम प्याकेजप्राप्त गर्न सक्ने जसमा ७५ भन्दा बढी एचडी च्यनलहरूसहित २७५ भन्दा बढी डिजिटल च्यनलहरू रहेको पनि जनाएको छ । सथै मात्र १९८ रुपैयाँ (कर सहित) मा ग्रहाकहरूले इन्टरनेट र क्लियरटिभिकम्बो प्याकेज सेवाप्राप्त गर्न सक्नुहुनेछ जसमा २५ एमबीपीएस इन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज रहने पनि जनाएको छ ।