रमेश घिमिरे
आइतवार, श्रावण १३, २०७५

डा. गोविन्द केसीको १५ औं अनशन टुंगिएको छ । सतहमा हेर्दा डा. केसीका माग सबै जायज देखिए पनि गहिरिएर हेर्दा केही माग नाजायज छन् भन्ने विवाद पनि आयो । उहाँको शैली र प्रस्तुति त पूर्णतः नाजायज नै छ भन्ने एउटा ठूलो समूह नै छ । उहाँको मूल माग तत्कालीन एमाले नेता कार्यकर्ताले प्रवद्र्धन गरेको प्रस्तावित मनमोहन मेडिकल कलेजसहित केही प्रस्तावित कलेजलाई अन्तिम स्वीकृति दिनु हुँदैन भन्ने हो र अरू माग समर्थक जुटाउन जोडिएका मात्र हुन् भन्ने अहिलेसम्मको विकासक्रमबाट निष्कर्ष निकाल्न केही उद्यत पनि देखिएका छन् ।

1646
दिलीपकुमार मुनकर्मी
आइतवार, श्रावण १३, २०७५

नियामक र सरोकारवालाहरूको अथक प्रयासपछि सूचना प्रविधिको उपयोगमार्फत कारोबार, भण्डारण र अभिलेखनलाई सहज र व्यवस्थित गर्दै गएको नेपाली पुँजीबजार स्वचालित विद्युतीय कारोबार (अनलाइन) प्रणालीको व्यग्र प्रतीक्षामा रहेको छ ।

1760
सागर परियार
शुक्रवार, श्रावण ११, २०७५

२०६९ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा आयोग गठन भएको थियो । कर्णाली विकासलाई एकै ढोकाबाट अघि बढाउन र नीति बनाउनका लागि स्थापित भएको कर्णाली आयोग खारेजीको सँघारमा पुगेको छ ।

1295
रमेश भट्टराई
शुक्रवार, श्रावण ११, २०७५

सरकारले समृद्धिको अभिलाषासँग रहँदा आज अलमलको वातावरण भइरहनु देशका लागि नै दुःखद घटना भइरहेका छन् । हरेक सत्तापक्षी र विपक्षी राजनीतिक पार्टीहरूले यसरी विगतदेखि नै गर्दै आइरहेका जुधाइ र दोहोरी खेल्ने परम्परालाई कायम गर्ने, प्रतिशोध गर्ने हो भने जनताले चाहेको समृद्धि कसरी सम्भव छ ? मननीय इतिहासका हरेक उपलब्धिमा सबै पार्टीले विचार गर्नु जरुरी छ, चाहे जो जसले नेतृत्वको अवसर पाए आखिर नेपालको लामो सङ्क्रमणकालीन जटिलतालाई चिर्दै वर्तमान संघीय संरचनाको जनमुखी संविधानलाई कार्यान्वयन गर्नु छ ।

1392
हरिकृष्ण उप्रेती
शुक्रवार, श्रावण ११, २०७५

असारको पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको भ्रमण गरे । ओलीकै निमन्त्रणामा दुई महिनाअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको भ्रमण गरे । ओली र मोदीको भ्रमणले ऊर्जा र पर्यटनका क्षेत्रमा नेपालमा राम्रै तरङ्ग ल्यायो । नेपालले केही वर्षपहिलेदेखि भन्दै आएको तुलनात्मक लाभका क्षेत्रहरूमा ऊर्जा, पर्यटन, कृषि र पूर्वाधार विकास नै हो ।

1297
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

नेपालमा पर्यटन क्षेत्रको सम्भावनाका बारेमा चिच्याइरहेको धेरै दशक बितिसक्यो तर यो सम्भावनाका लागि कसरी सार्थक बनाउने भन्नेबारेमा कार्यान्वयन पक्ष कहीं–कतै सुरु गरेको अवस्था छैन । कम्तीमा वर्षमा करोडौं पर्यटक भिœयाउने मुलुकका बारेमा अध्ययन गरेर पर्यटक बढाउनका लागि सुरुवात कहाँबाट गर्ने भन्ने जान्नु जरुरी छ । गत वर्ष जम्मा जम्मी ९ लाख पर्यटक भित्रिएको हाम्रो देशमा पर्यटन क्षेत्रको मुखले मात्र उग्राएर पर्यटक बढ्नेवाला छैनन् ।

1981
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

रोजगारलाई विकास मापनको प्रमुख मेरुदण्ड तथा सूचकका रूपमा लिइन्छ । कुनै पनि राष्ट्रको कुल राष्ट्रिय आम्दानी तथा कुल गार्हस्थ्य उत्पादनमा त्यो राष्ट्रको रोजगारको अवस्थाले महत्वपूर्ण भूमिका निर्धारण गरेको हुन्छ ।

1740
वसन्तप्रसाद कोइराला
बिहिवार, श्रावण १०, २०७५

शिक्षाको इतिहास केलाउने हो भने शिक्षाको सुरुवात धर्मले गरेको पाइन्छ । हिन्दूमा गुरुकुल, बौद्धमा गोन्पा शिक्षा तथा मुसलमान समुदायमा मद्रसा यस्ता शिक्षाका उदाहरणहरू हुन् । जतिखेर नीति–नियमबाट समुदाय व्यवस्थित हुन सकेको थिएन, त्यो समयमा समुदायलाई व्यवस्थित बनाउने र एउटा पथप्रर्दशक कानुनका रूपमा धर्म थियो; अर्थात् धर्मले नै समुदायलाई व्यवस्थित गर्दै लगेको पाइन्थ्यो ।

1792
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

संगठनका लागि मानव संसाधनलाई एक महत्वपूर्ण साधन हो । मानव साधनबिनाको संगठनको परिकल्पना समेत गर्न सकिँदैन । त्यसै कारण मानव संसाधनको सही तवरबाट व्यवस्थापन गर्न सकेको खण्डमा मात्र संगठनले लिएको लक्ष्य प्राप्त गर्न सक्छ ।

4583
रमेश घिमिरे
बुधवार, श्रावण ९, २०७५

अमेरिका, युरोपले किन विकास गर्न सके र हामीले गर्न सकेनौं भन्ने प्रश्नको जवाफमा उनीहरू र हामीमा फरक के छ भनेर पहिल्याउनुपर्ने हुन्छ । सिद्धान्त, आविष्कार र नवीनता भएको समाज प्रतिस्पर्धी हुन्छ र छिटो विकास गर्न सक्छ । यसका लागि रिसर्च (अध्ययन–अनुसन्धान) हुनुपर्छ । हामीले रिसर्चलाई अनावश्यक खर्चका रूपमा लिने गरेका छौं । त्यही कारण हामी पछि परेका हौं ।

1361
प्रा.डा. विकाशराज सत्याल
बुधवार, श्रावण ९, २०७५

नेपाल विश्वका गरिबमध्येका गरिबतम राष्ट्र हो, आर्थिक र भौतिक पूर्वाधारको स्थिति हेर्दा । हामी गरिब हुनुको पछाडि हामीसँग पुँजी नभएर मात्र होइन, नीतिनिर्माता एवम् नेतृत्व गर्ने वर्ग, कथित प्रबुद्ध वर्गलगायत हामी सबै आमजनताको सोच नै गरिब भएर हो ।

3193
भगवान खनाल
मंगलबार, श्रावण ८, २०७५

ठूला विकास साझेदारहरूसँग हिजोको केन्द्रीकृत शासन पद्धतिमा केन्द्रीय स्तरबाट चरणबद्ध रूपमा सञ्चालन हुने गरी सम्झौता, सहमति वा हस्ताक्षर भई सञ्चालनमा आएका शिक्षाका केही परि÷आ÷योजना वा कार्यक्रमहरूको सञ्चालनको आधार अझै तय हुन सकेको छैन ।

1456
गजेन्द्र बुढाथोकी
मंगलबार, श्रावण ८, २०७५

अहिलेको विश्व अर्थतन्त्रलाई ज्ञानमुखी अर्थतन्त्र भनिन्छ । सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले विश्व अर्थतन्त्रकै परम्परागत व्यापार, उद्योग, सीप–कलालाई विस्थापित गर्दै लगेको छ ।

1428
सुदीप बस्नेत
सोमवार, श्रावण ७, २०७५

एउटा अध्ययनले के देखाउँछ भने धेरै मानिस जीवनको २५ देखि ३० वर्ष कटेपछि फेरि जीवनमा कहिल्यै असफल हुँदैनन्, किनभने जीवनको त्यो समयसम्म उनीहरूले यति धेरै असफलता बेहोरिसकेका हुन्छन् कि लाग्छ जीवनमा कहिले पनि सफल हुन सकिंदैन । उनीहरूले स्वीकार गरिसकेका हुन्छन्— अब यही नै जिन्दगी हो र फेरि पनि प्रयास गर्नु बेकार छ ।

3401
कुबेर चालिसे
सोमवार, श्रावण ७, २०७५

नेपालमा महाभूकम्प गएको करिब एक वर्षपछि जिफन्टले होटल सोल्टीमा भूकम्पपछिको पुनर्निर्माणमा श्रमिकको भूमिकाबारे एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

2420