अनन्त सदाबहार
मंगलबार, असार ५, २०७५

लघुवित्त वित्तीय संस्थाहरूलाई केवल लघुवित्तको मात्र कारोबार गर्ने र अनुचित नाफा आर्जन गर्ने संस्थाहरूका रूपमा मात्र चित्रण गर्दै आइयो, जसले गर्दा, महिला सशक्तीकरण, वित्तीय पहुँच, स्वरोजगार, आत्मनिर्भरता, वित्तीय साक्षरता तथा जनचेतनाजस्ता लघुवित्तका सकारात्मक योगदानहरू छायामा परे ।

2976
गजेन्द्र बुढाथोकी
मंगलबार, असार ५, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा निस्केका छन् । यसअघि भारतले आर्थिक नाकाबन्दी लगाएका समयमा ओली चीन पुगेका थिए, त्यस क्रममा गणतन्त्र नेपाल र संघीय जनवादी गणतन्त्र चीनबीच तेस्रो देशसँग वस्तु आयात–निर्यातका क्रममा भारतमा आश्रित नेपालका लागि नयाँ विकल्प दिने पारवाहन सम्झौतासहितका १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर पनि भएकै हुन् ।

903
सुदीप बस्नेत
सोमवार, असार ४, २०७५

समयअनुसार अगाडि बढ्न र परिवर्तन हुन नसक्दा धेरै मानिस निराशाको सिकार बन्ने गर्छन् । कहिलेकाहीं चाहेको जस्तो परिणाम नपाउँदा पनि मानिसहरू छिटो निराश हुन्छन् । धेरै मानिस अरूबाट धेरै आशा राख्छन्, जुन पूरा नहुन पनि सक्छ, त्यसले पनि मानिसलाई छिटो निराश बनाउँछ । हरेक मानिसले आफ्नो जीवनको मूल्य र मान्यता बनाएको हुन्छ, जब उसका वरिपरिका मानिसले त्यसलाई अपनाउँदैनन्, मानिस अझ बढी निराश हुन्छ । उसलाई के लाग्छ भने ऊ बिल्कुल ठीक छ र अरूले पनि त्यसरी नै जीवन चलाउनुपर्छ ।

2204
प्रा. डा. हरि शर्मा
सोमवार, असार ४, २०७५

पर्यटन मन्त्रालयले नेपालको पर्यटनमा महŒवपूर्ण कोसेढुंगाहरू स्थापना गर्ने सपनासहित गत महिना मन्त्रीको अध्यक्षतामा पर्यटनका लागि थिङ्क ट्यांक (विज्ञ समूह) गठन गरेको थियो र गत २४ जेठका दिन देशका वरिष्ठ पर्यटनविद्, व्यवसायी र नेपाल पर्यटन बोर्डका हस्तीहरू सम्मिलित उक्त समूहको पहिलो बैठक काठमाडाँैको मनोरम चन्द्रागिरीमा सम्पन्न भयो ।

984
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

पाँच बर्ष पहिले असार २ गतेका दिन महाकाली नदीले विकराल रुप धारण गरेपछि दार्चुला जिल्लामा सयौँको संख्यामा घरहरु बगाएको थियो । दार्चुलाबासीहरुले कालो दिनका रुपमा असार २ गतेलाई सम्झने गरेका छन् ।

1474
रमेश घिमिरे
आइतवार, असार ३, २०७५

कुनै पनि उत्पादित सेवा तथा वस्तु निःशुल्क प्राप्त हुँदैन । कसैका लागि निःशुल्क लाग्ने वस्तु तथा सेवाका लागि अरु कसैले शुल्क तिरेको हुन्छ । सामुदायिक विद्यालयमा विद्यार्थीलाई न्यून शुल्क वा निःशुल्क सेवा दिइएको देखिए पनि त्यसको शुल्क सरकारले तिरेको हुन्छ । सरकारले तिरेको भनेको आम जनताले तिरेको हो ।

1652
दिलीपकुमार मुनकर्मी
आइतवार, असार ३, २०७५

सेयर, वहुमूल्य धातु तथा घरजग्गा जस्ता सम्पत्तिको खरिद मूल्य भन्दा बढीमा बिक्री हुँदा प्राप्त हुने लाभ नै पुँजीगत लाभ हो ।सरकारले कानुनीव्यवस्था गरी तोकिएको दरमा लाभकर लगाउन वा नलगाउन सक्छ । २३७.६३

1882
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

हामी नेपाली दुई ठूला देशको बीचमा रहेका छौं । उत्तरतिर हिमालय पर्वत चीनतर्फको बन्द सिमाना र दक्षिणतिर तराई भूभाग भारततर्फको खुला सिमाना छ ।

2618
गौरव पन्थी
शुक्रवार, असार १, २०७५

द्वितीय विश्वयुद्धपश्चात् विकास भएको समाजवादी चिन्तनसँगै विश्वव्यापी रूपमा सार्वजनिक संस्थानको स्थापना गर्ने लहर चल्यो भने उदारवादी अर्थव्यवस्थाले सार्वजनिक संस्थानलाई निजीकरणको बाटोमा धकेलिन बाध्य तुल्यायो ।

2562
गम्भीरबहादुर हाडा
शुक्रवार, असार १, २०७५

आर्थिक विकासका सूचकहरूका सम्बन्धमा अर्थशास्त्रीहरूबीच मतभिन्नता पाइन्छ । कतिपय अर्थशास्त्रीले राष्ट्रिय उत्पादनलाई आर्थिक विकासको सूचक मानेका छन् । कतिपय अर्थशास्त्रीले प्रतिव्यक्ति आम्दानीलाई आर्थिक विकासको सूचक मानेका छन् ।

3313
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

हाल सेयर बजारमा केही अस्पष्टता भएकाले लगानीकर्ताहरूमा अन्योल छाएको छ र यसबाट बजार एकैदिन बढ्ने तथा घट्ने गरिरहेकाले लगानीकर्ताहरू झन् अलमलमा परेका देखिन्छन् । त्यसैले केही कुरा स्पष्ट गर्न चाहन्छु ।

3067
माइकल जे बोस्किन
बिहिवार, जेठ ३१, २०७५

वृद्धि, बेरोजगारी र मुद्रास्फीतिजस्ता सबै प्रमुख बृहत् अर्थशास्त्रीय सूचकहरूले के देखाउँछन् भने २०१७ अमेरिकी अर्थतन्त्रका लागि यस दशककै सर्वोत्कृष्ट वर्ष भएको छ र विश्व अर्थतन्त्रले मानिसको अपेक्षाभन्दा बढी व्यापक र समकालीन वृद्धि हासिल ग¥यो । अब प्रश्न उठ्छ, के २०१८ मा पनि यस्तै बलियो आर्थिक सक्रियताले निरन्तरता पाउला त ?

1595
प्रल्हाद गिरी
बिहिवार, जेठ ३१, २०७५

संघीय गणतन्त्र नेपालको बजेट भनेकै समयमा आयो । यो एउटा राम्रो र सुखद संकेत हो । वाम गठबन्धनको आगामी पाँच वर्षका लागि चुनिएको दुईतिहाई बहुमतको सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारासहित ल्याएको १३ खर्ब १५ अर्बको संघीय बजेट अहिले सर्वत्र चर्चाको विषय बनेको छ ।

1575
प्रतिभा सुवेदी
बुधवार, जेठ ३०, २०७५

तुलनात्मक हिसाबमा यसपालाको बजेटबारे धेरै चर्चा–परिचर्चा भइरहेको छ । किनभने संघीय लोकतान्त्रिक शासन प्रणाली स्थापनापश्चात्को पहिलो बजेट त्योभन्दा पनि एसियाकै ठूलो कम्युनिस्ट पार्टी भइसकेपछि भनिन थालेको अवस्था छ ।

1355
प्रा.डा. विकाशराज सत्याल
बुधवार, जेठ ३०, २०७५

हिलाम्य सडकहरू रातारात अल्कत्रा पोतिएर कालो हुन थालेको, वर्षांैदेखि बाटोमा बगिरहेको दुर्गन्धित ढल अचानक व्यवस्थित भएको तर केही हप्तामै त्यसको सिमेन्ट झरेर जाम भएको देख्दा आर्थिक वर्ष सकिन लागेको स्वतः जानकारी देशवासीलाई हुन जान्छ ।

1689