ढुनबहादुर बुढाथोकी
मंगलबार, भदौ १९, २०७५

नेपालीको सबैभन्दा ठूलो चाड विजयादशमी हाम्रो समीप आइरहेको छ । विजयादशमी अर्थात् दसैंलाई लिएर हाम्रो आफ्नै कहावत छ, ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ । यो भनाइ नेपालमा भर्खरै सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनसँग ठ्याक्कै मिल्छ ।

1236
गजेन्द्र बुढाथोकी
मंगलबार, भदौ १९, २०७५

पछिल्ला केही समययता ‘मुलुकमा केही छैन’, ‘गरेर केही हुँदैन’ भन्ने एक खालको धारणा एउटा वर्गमा विकसित हुँदै गइरहेको भेटिन्छ, खासगरी युवा पुस्ता हाम्रो विकास र पछौटेपनको अवस्थाबाट बढी नै चिन्तित पनि देखिन्छ । यो चिन्ता अस्वाभाविक पनि होइन ।

1503
रमेश भट्टराई
सोमवार, भदौ १८, २०७५

गाडीको झ्यालबाट बाटाको छेउमै कुरकुरे, चिजबलको खोल या पानीको प्लास्टिकको बोत्तल फाल्दा तपाईंलाई मैले यो निर्दोष प्रकृतिमाथि प्रहार गरेँ भन्ने लाग्छ ? यो प्रकृतिको बोल्ने मुख भएको भए सायद अनगिन्ती न्यायाधीशहरू न्यायालयमा बहस गरिरहेका हुन्थे होलान् ।

1729
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

समृद्धि शब्द नेपाली अर्थ–राजनीतिमा आजकाल निकै चर्चा हुने विषय बनेको छ । नेपालको संविधानले प्रस्तावनामै नेपालमा संघीय लोकतन्त्रतात्मक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट मुलुकमा दिगो शान्ति, विकास र समृद्धि हासिल गर्ने परिलक्षित गरेको छ ।

1670
रमेश घिमिरे
आइतवार, भदौ १७, २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन २०१८ अगस्त ३० र ३१ तारिखमा काठमाडौंमा सौहार्द र भव्यताका साथ सम्पन्न भएकोमा नेपालले यसलाई सफलता ठानेको छ भने आफूले चाहेका विषयवस्तु बिमस्टेकमा प्रवेश भएकोमा भारतले पनि यसलाई सफलता मानेको छ । बंगालको खाडीमा जोडिएका दक्षिण एसियाली र पूर्वी एसियाली मुलुकको आर्थिक र प्राविधिक विकासका लागि साझा प्रयास गर्ने उद्देश्यले थाइल्यान्डमा सन् १९९७ मा घोषणा भएको बिमस्टेक अहिलेसम्म निष्क्रियजस्तै थियो ।

1312
कुबेर चालिसे
आइतवार, भदौ १७, २०७५

गत साता सर्वोच्च अदालतले सुन तस्करीको आरोपमा सरकारले बन्द गराएको बाजेको सेकुवा तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । उक्त व्यवसायका एक प्रमुख लगानीकर्ता सुन तस्करीमा संलग्न रहेको आरोपसहित हराएको भनिएको ३३ किलो सुन पत्ता लगाउन सरकारले बनाएको समितिले बाजेको सेकुवाको सबै रेस्टुराँ बन्द गर्न तथा फ्रेन्चचाइज लिएर चलेका शाखाहरूलाई पनि ब्रान्ड परिवर्तन गर्न लगाएको थियो ।

1993
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

नेपाली जनताले लोकतन्त्रको प्राप्तिका लागि लामो समयदेखि संघर्ष गरिरहे । परिणामतः राणाशासन, पञ्चायती व्यवस्था र २ सय ४० वर्षको इतिहास बोकेको राजतन्त्रको समेत अवशान हुन पुग्यो । राजतन्त्रको अन्त्यसँगै विधिवत् रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना हुन पुग्यो । फलतः नेपाली जनता आफैंले बनाएको संविधानद्वारा शासित हुने सुवर्ण अवसर प्राप्त भयो ।

2525
प्रा. डा. हरि शर्मा
शुक्रवार, भदौ १५, २०७५

उपग्रह लेखा प्रणाली (स्याटेलाइट एकाउन्टिङ सिस्टम) बारे नेपालमा चर्चा हुन थालेको पनि धेरै वर्ष व्यतीत भइसकेको छ । विशेष गरी पर्यटन क्षेत्रका विभिन्न गतिविधिको यकिन तथ्यांक प्राप्त गर्नका लागि यस प्रणालीलाई पर्यटनविद्हरूले चर्चाको विषय बनाएका हुन् र सन् १९९८ को नेपाल भ्रमण वर्ष अभियानका दौरान र त्यसपछिका जति पनि मन्त्रीहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आए, प्रायः सबैले यस प्रणालीलाई नेपालमा शीघ्रातिशीघ्र लागू गरिने भनी आश्वासनले भरिएका भाषण गर्दै गए, तर मुलुकले त्यो प्रणाली हालसम्म पनि प्रयोगमा ल्याउन भने नसकेको अवस्था छ ।

1032
खेमराज निरौला
बिहिवार, भदौ १४, २०७५

लोकतन्त्रको बहालीपछि विकास–निर्माणका कार्यले तीव्रता पाई जनताको जीवनस्तरमा आमूल परिवर्तन आई देशको मुहार फेरिने आशामा रहेका जनताका आगामी दिनहरू कस्ता होलान् भन्ने आशंका बढेको छ । प्रजातन्त्रको बहालीपछि बनेका आठौं, नवौं योजना ज्यादै महत्वकांक्षी बन्न पुगे र गरिबी निवारणतर्फ ठोस पाइला चाल्ने तर्कसंगत विचार र कार्यक्रम सफल हुन सकेन ।

2487
डा. कृष्णराज पन्त
बिहिवार, भदौ १४, २०७५

हुन त कर लगाउने सरकारी कदमलाई त्यति प्रिय मानिँदैन । एक अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङटनका अनुसार, धेरथोर असुविधाजनक र अप्रिय नभएका करहरू प्रयोगमा ल्याउनै सकिँदैन ।

1978
ढुनबहादुर बुढाथोकी
बुधवार, भदौ १३, २०७५

फुटबलको कुनै जीवन हुँदैन । त्यसैले फुटबल आफुले चाहेर पनि गोलपोस्टमा पुग्न सक्दैन । मैदानमा फुटबल खेलाडीको इच्छाअनुरूप मात्र कुद्छ । निर्घात किक खानु फुटबलको नियति मानिन्छ । फुटबलको जस्तै नियति भोग्नपुगेको छ, करिब चार दशकदेखि प्रतीक्षामा रहेको पश्चिम सेती जलविद्युत् आयोजनाले ।

1205
कारोबार संवाददाता
बुधवार, भदौ १३, २०७५

वाणिज्य मन्त्रालयसहितको टोलीले यही भदौ ४ गते कालीमाटी तरकारी बजारमा अनुगमन थालेपछि यतिबेला किसान, तरकारी व्यापारी, उपभोक्तामा अन्योल र आतंक सिर्जना भएको छ । यस घटनापछि उपभोक्तामा तरकारी अभाव भएर मूल्य बढ्ने आतंक सिर्जना भएको छ भने व्यापारीहरूमा बिलबिजकको आतंक ।

1466
राजेश भारती
मंगलबार, भदौ १२, २०७५

नेपाल आयल निगमले एकलौटी रूपमा पेट्रोलियम पदार्थको व्यापार गरिरहेको अवस्थामा आयात तथा वितरणमा निजी क्षेत्रलाई पनि सहभागी बनाउनुपर्ने आवश्यक देखिए पनि कार्यान्वयनमा भने आउन सकेको छैन । प्रतिस्पर्धात्मक मात्र होइन, निगमलाई जिम्मेवार बनाउनका लागि पनि निजी क्षेत्रलाई भित्र्याउन आवश्यक देखिन्छ ।

2534
गजेन्द्र बुढाथोकी
मंगलबार, भदौ १२, २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मुलुकका राष्ट्र/सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलनको औपचारिक बैठकहरू मंगलबार सुरु हुँदैछ ।

1222
नारायण सापकोटा
सोमवार, भदौ ११, २०७५

ठूलो उपलब्धिका लागि जोखिम पनि ठूलै लिनुपर्छ भन्ने चाणक्यको भनाइ सेयर बजारका लगानीकर्ताका लागि पनि ठ्याक्कै मिल्न आउ“छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले चाणक्यको यही भनाइलाई फलो गर्दै आएका छन् ।

2611