प्रा.डा. विकाशराज सत्याल
बिहिवार, चैत्र २२, २०७४

नयाँ मन्त्रीमण्डल गठन भयो । प्रायः पुरानै अनुहार भएकाले उनीहरूको क्षमता र कार्यशैली नेपालीलाई थाहै छ, अनुमान गरौँ । तर, केही नयाँ अनुहार पनि मन्त्रीमण्डलमा छन्, त्यसैले सधै आसमा बाँचेका नेपालीलाई ‘प्यान्डोराको बाकस’ भित्रको आशाजस्तै यी अनुहारहरूमा आस बाँकी छ ।

1342
कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालका सम्बन्धमा चीनमा हालै भएको संविधान संशोधनबारे पश्चिमाहरू अत्तालिएका देखिन्छन् । उनीहरूले नयाँ तानाशाहको नामसमेत दिएको छ । तर यो सोचाइ गलत छ । लामो शासनकाल पश्चिममा कमै सुनिन्छ । तर, जर्मनका चान्सलरले चौथो कार्यकाल सुरु गरेकोमा पश्चिमले आलोचना गर्नुको साटो स्वागत गरेको छ । पश्चिमाहरू मार्केललाई निर्वाचनले चुनेको तर सी भने त्यसरी नचुनिएको तर्क गर्न सक्छन् । तर, लोकतान्त्रिक चुनावमात्रै जिम्मेवार हुन्छ भन्ने मान्न सकिन्न ।

728
रूप खड्का
बुधवार, चैत्र २१, २०७४

नेपालजस्तो पैठारीमा आधारित अर्थतन्त्रमा भन्सार महसुल आफै मात्र नभई अन्य कर कार्यान्वयनका हिसाबले पनि महत्वपूर्ण हुन्छ । पैठारी गरिने वस्तुमा लाग्ने अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करको आधार (बेस) मा भन्सार महसुल लाग्ने मूल्य तथा त्यसमा लाग्ने भन्सार महसुल समावेश हुन्छ । र गर्ने र व्यापार सहजीकरण गरी लागत घटाउने हुनुपर्छ ।

1584
रमेश घिमिरे
बुधवार, चैत्र २१, २०७४

दोस्रो पुँजीबजार (सेयर बजार) लाई सम्बन्धित मुलुकको समग्र आर्थिक अवस्थाको ऐना मान्ने गरिन्छ । नेपालको सन्दर्भमा भने यो मान्यता सही छैन । प्रस्तुत लेखमा सेयर बजारलाई अर्थतन्त्रको ऐना मान्न नसकिने कारणहरूबारे चर्चा गरिएको छ ।

1589
गजेन्द्र बुढाथोकी
मंगलबार, चैत्र २०, २०७४

नेपालको संविधान, २०७२ को कार्यान्वयन गर्ने सिलसिलामा वा भनौं ०६२÷६३ को परिवर्तनपछि अवलम्बन गरिएको संघीयतालाई संस्थागत तुल्याउने सिलसिलामा गठन भएका तीन तहका सरकारहरूमध्ये संघीय सरकारले आफ्नो कार्यभार सुरु गरेलगत्तै संसद्समक्ष श्वेतपत्र प्रस्तुत गरिएको छ । सरकारले संसद्समक्ष पेस गर्ने नीतिपत्रहरूमध्ये श्वेतपत्रलाई विद्यमान अवस्थाका विश्लेषण गर्दै त्यसका आधारमा सरकारले आगामी दिनमा ल्याउने कार्यक्रमका प्रारूपका आधारपत्रका रूपमा समेत लिइन्छ ।

1563
एजेन्सी
मंगलबार, चैत्र २०, २०७४

कार्यालयभित्र हुने उत्पीडनको गुनासो सुन्न अब कम्प्युटरको प्रयोग हुने भएको छ । कुनै पनि कार्यालयमा कर्मचारीहरूमाथि भेदभाव र उत्पीडन सामान्य मानिन्छ । यस्तो गुनासो नभएको कुनै पनि कार्यालय छैनन् । कर्मचारीहरूलाई हाकिमले मन पराउने र नपराउने कुराले खराबी जन्माउँछ र यसको परिणाम तल्ला तहका कर्मचारीले भोग्नुपर्छ । खास गरी महिलाहरू यसको सिकार बढी हुन्छन् ।

1544
कारोबार संवाददाता
मंगलबार, चैत्र २०, २०७४

नेपालको सेयर बजारले हिजोआज ज्यादै उतारचढावको प्रवृत्ति देखाइरहेको छ । यो प्रवृत्ति नेपालको पुँजीबजारको इतिहासमा नौलो भने होइन, साथै विकसित पुँजीबजारमा पनि यस्ता अनुभव नभएका होइनन् । संसारमा सेयरको मूल्य आफंैमा रहस्यमय रहेको छ । यसका बारेमा धेरै अनुसन्धान भएका छन्, तर हालसम्म यसको शतप्रतिशत भविष्यवाणी गर्न कठिन नै देखिएको छ ।

1322
रमेश भट्टराई
सोमवार, चैत्र १९, २०७४

प्रधानमन्त्री केपी ओलीका सपनासँग मुलुकले समृद्धिको नारा घन्काउन थालेको छ । विगतमा पनि अनेकौँ सपना बुन्ने गरेकैले आरोप र समर्थनको चर्चा पनि चलेको छ । विकासको महायज्ञमा होमिने अर्जुनदृष्टिसँग पृथक्–पृथक् सुझाव र मार्गचित्रका समाचार सञ्चारमाध्यम सुसज्जित देखिन्छन् । मूलतः जलविद्युत, पर्यटन र कृषिको आधुनिकीकरणसँगै सपनामा जोडिने रेल्वे सेवा विस्तारका सम्भाव्यता आकलन गरिएका छन् । एकातिर संघीय व्यवस्थापनमा देखिएको आर्थिक संयोजनको सङ्कट र चुनौती छ ।

2582
हेमन्त बस्याल
सोमवार, चैत्र १९, २०७४

लामो समयको अस्थिर राजनीतिको अन्त्यसँगै पाँच वर्षका लागि देशको बागडोर सम्हाल्न पुगेको सरकारका अर्थमन्त्रीले प्रस्तुत गरेको श्वेतपत्रलाई सरसर्ती समस्याहरूको चित्रणका रूपमा लिन सकिन्छ । नेपाल सरकारले उठान गरेका आर्थिक समस्याहरू अक्षरशः सही छन् । श्वेतपत्रमा जुन कुराको उठान छ ती सबै कुरा सुधार गर्नुपर्ने, सुधारयोग्य छन् र ती समस्याको समाधानका लागि हालको सरकारलाई नेपाली जनताले तालाचाबी सुम्पेका छन् ।

2533
विनोद नेपाल
आइतवार, चैत्र १८, २०७४

चैत १२ गते सोमबार बजार बन्द हुँदा नेप्से परिसूचक ५१.८९ अंकले ओरालो लागी ११६८.४५ बिन्दुमा पुग्यो । समग्रमा बजार ४.२५५ ले घट्यो । लगातारको गिरावटसँगै सो दिन नेप्से परिसूचक २०७२ पुसयताकै न्यून बिन्दुमा आइपुगेकोे हो । नेप्से दुई वर्षपछि १२ सय बिन्दुमुनि आइपुग्यो ।

1231
विश्वास गौचन
आइतवार, चैत्र १८, २०७४

नेपालको बैंकिङ क्षेत्र राष्ट्र बैंकको गलत पुँजी वृद्धि योजनाका कारण अर्थतन्त्रलाई आवश्यक पर्नेभन्दा धेरै बढी पुँजी थुप्रिन गई यतिखेर समस्यामा फसेको छ । अर्धवार्षिकी वित्तीय विश्लेषण गर्दा नेपालको बैंकिङ क्षेत्रमा रु. २ हजार ५ सय १० अर्ब निक्षेप र २ हजार २ सय ३० अर्ब ऋण लगानीका लागि ४ सय २० अर्बको पुँजी तथा जगेडा कोषको प्रयोग भएको देखिन्छ ।

2853
रत्न प्रजापति
शुक्रवार, चैत्र १६, २०७४

राज्य उद्योगी–व्यवसायीको हितमा केन्द्रित हुँदै आए पनि उद्योगी–व्यवसायीहरूले भने राज्यलाई बुझाउनैपर्ने करसमेत बुझाउन आनाकानी गर्दै आएका छन् । अवास्तविक हिसाबकिताब बनाएर अथवा राष्ट्रसेवक कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर राज्यलाई सकेसम्म न्यून कर मात्रै बुझाएर ठूलो परिमाणमा करछली पनि गर्दै आएका छन् ।

1401
प्रा. डा. हरि शर्मा
शुक्रवार, चैत्र १६, २०७४

मुलुकको पर्यटन उद्योगले सन् २०१७ मा नेपाल आउने पर्यटकको संख्या कुल १० लाख पु¥याउने लक्ष्य राखेको थियो, तर अध्यागमन विभागको प्रकाशित २०१७ को पर्यटक तथ्यांकअनुसार ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ । यो आँकडा अत्यन्तै सकारात्मक हो । बाढीपहिरोजस्ता भयावह प्राकृतिक प्रकोप र मुलुकको नयाँ राजनीतिक संरचनामा सम्पन्न तीनै तहको निर्वाचन आदिका बाबजुद पनि निजी क्षेत्रले प्रवद्र्धनमा लगाएको लगानी फलदायी नै ठहरिएको देखिन्छ ।

1533
प्रकाश शर्मा ढकाल
बिहिवार, चैत्र १५, २०७४

संसारमा बुझ्न सबैभन्दा कठिन कुरा भनेको आयकर हो भनी प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका थिए । उनले यो धर्ती छाडेर गएको ६३ वर्ष भइसक्यो, आलोचकहरू यो भनाइ अहिले पनि सत्यताको नजिक रहेको बताउँछन् । नेपालका कानुनहरूमध्ये सबैभन्दा जटिल कानुन आयकर ऐन, २०५८ हो भन्दा सायद दुईमत होला ।

2059
डा. भरतराम ढुंगाना
बुधवार, चैत्र १४, २०७४

वित्तीय समावेशीकरणमा वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहे पनि अधिकांश यस्ता संस्था बढी मुनाफा आर्जन गर्ने उद्देश्यले सहरी तथा अर्धसहरी क्षेत्रहरूमा सीमित रहेको पाइन्छ ।

1858