कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६
2617

उद्योगपति रूपज्यो ति पक्राउले  यतिबे ला निजी क्षे त्र तरंगित छ । विपश्यनाका साधक, पूर्वमन्त्री तथा तुलनात्मक रूपमा स्वच्छ व्यवसायी मानिएका पुरानो ब्यवसायी घरनाका स दस्य यसरी पक्राउ पर्नु निश्चय पनि सामान्य घटना हो इन । घटनाको कार ण वा पृष्ठभूमि जे  भए पनि यो  मुद्दामा उनलाई पक्राउ नै  गर्नुपर्ने कारण थियो  कि थिएन भने र  चाहिँ बहस  हुनु जरुरी छ । बर्सेनि अर्बौको  कारोबार गर्ने व्यवसायीको लेनदे न विवाद अन्त्य स हमतिमै  गर्न स किने अवस्था बाँकी र हे कोे र  अदालतबाट न्यायिक निरूपण हुनस क्ने  अवस्थामा रातारात उनलाई विमानस्थलबाटै  पक्राउ पर्नुलाई भने  सामान्यरूपमा लिन स किँदै न ।
ज्योति पक्राउको  न्यायिक छिनो फानो  अब अदालतले  नै  गर्नेछ । अदालतले  उनलाई ठगीको  आरोप पुष्टि गदैर्  जे लस म्म पु¥यायो  भने  उनीमाथिको  पक्राउलाई स ही मान्न स किएला तर  उनलाई निर्दोष ठह¥यायो  भने  उनको  सामाजिक जीवनमा पुगे को  क्षतिको  पूर्ति कसरी हुन्छ र  कस ले  गर्छ भन्ने  प्रश्न उठ्न स क्छ । सामान्यतयाः प्रमाण नष्ट गर्नस क्ने  र  विदे श भागे र  जानस क्ने  अवस्थामा मात्र कुनै  पनि अभियोगमा पक्राउ गरि न्छ । तर , ज्यो ति विदे शबाट फर्केर आएकाले  भाग्ने सम्भावनालाई स्वीकार  गर्न स किँदै न भने  अर्को पक्ष प्रहरी र अदालतस म्म नै  गइस के काले  प्रमाण नष्टको  आशंका पनि गर्न स किँदै न । यो भन्दा पनि महत्वपूर्ण कुरा यो  मुद्दा फौ जदारी अभियो ग हो  कि दे वानी संहिताको  कार्यक्षे त्रभित्र पर्छ भन्ने  निक्र्योल हुनु जरुरी छ ।

मुलुकभित्र व्यावसायिक वातावर ण बनिर हे को  भन्दै  डुइङ बिजने स  इन्डे क्स मा नेपालले  उल्ले ख्य सुधार  गरेको बे ला ठगीको  नाउँमा प्रतिष्ठित व्यवसायीस मे त यसरी पक्राउ पर्दा निश्चय पनि यस ले  राम्रो  स न्दे श दिँदै न । ज्यो तिले  ठगी नै  गरेको भए पनि प्रहरीको मध्यस्थतामा द्विपक्षीय स म्बाद गर्ने र त्यहाँ पनि विवाद समाधान नभए अदालतमा तथ्य र  प्रमाणका आधार मा मुद्दा लड्ने  हो  भने  कस ैले पनि विवाद गर्न मिल्दै न किनकी अदालतको  फै स ला स बै ले  स्वीकार्नैपर्छ । तर , ज्योति पक्राउमा प्रहरीले  दे खाएको  हतारो ले  अदालतको  आदे शको  स म्मानभन्दा पनि उनीमाथि पक्राउ गर्नै पनेर्  माथिको  आदे श कार्यान्वयन भन्ने  प्रष्टै  दे खिन्छ । प्रहरीले  यो भन्दा ठूलो  ठगीका धेरै मुद्दामा आँखा चिम्ले को  स बै ले  अनुभव गरेकै हो  । अर्कोतर्फ ज्यो तिले  आइतबार  काठमाडौं जिल्ला अदालतमा न्यायाधीस सामु नै  आफूसँग ५ करोड रूपै याँ फिरौतीको शै लीमा मागिएको  र  सो र कम दिन मञ्जुर  नगर्दा ठगीको  आरोपमा पक्राउ हुनुपरेको बताएका छन् । न्यायाधीशस मक्ष उनले  बो ले का कुरा आफैंमा प्रमाण हुन् जस को  छानबिन हुनुपर्छ । पैसाका लागि बार्गेनिङ गर्ने समूहको कुरा स्वीकार  नगर्दा आफू जबर्जस्ती कानुनी फन्दामा पारि एको  अदालतमा उनको  अभिव्यक्तिमाथि छानबिन हुनु जरुरी छ र  यदि त्यो  उनको  कृत्रिम अभिव्यक्ति हो  भने  उनीमाथि कार बाही हुनुपर्छ र  हो  र हे छ भने  बार्गेनिङ गनेर्  जतिसुकै माथिल्लो  ओ हो दाका व्यक्तिहरूको  आफन्त नै  किन नहुन्, उनीहरूमाथि कार बाही हुनुपर्छ ।
यसअघि बैंकर अजय श्रेष्ठको पक्राउ तथा हाल ज्योति पक्राउ प्रकरणले नेपालमा काम गरेर खाने र तुलनात्मक रुपमा सज्जनहरुका लागि बस्न योग्य वातावरण बनाउन सरकार असफल रहेको भन्ने भान परेको देखिन्छ ।
मुलुकभित्र उद्यमशीलताको  प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा यो गदान पु¥याउँदै  आएका उद्यो गपतिमाथि भएको  यस्ता व्यवहार लाई दुर्भाग्यपूर्ण नै  मानिनुपर्छ । व्यवसायमा ले नदे न र  स मस्या स बै को  हुन्छ र  त्यस को  ठो स  छानबिन गदैर्  निचो डमा पु¥याउनुअघि नै  हतार हतार  पक्राउ गरि यो  भने  भो लिका दिनमा कसैले पनि सुरक्षित महसुस गर्ने छै नन् । स र कार ले  दे शमा रोजगारी सिर्जना गर्ने र राजस्व बुझाउने  स मूहमाथि गरेको यस्तो  व्यवहार ले  निजी क्षे त्र निरुत्साहित हुने  अवस्था आउँदा अर्थतन्त्र पक्कै पनि उकालो लाग्ने वातावरण देखिँदैन ।