रासस
मंगलबार, भदौ १९, २०७५

भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताएका छन्  । 

1473
अमरराज आचार्य
मंगलबार, भदौ १९, २०७५

चाडपर्व नजिकिँदै गर्दा फलफूलको माग पनि बढेको छ । त्यसैले फलफूल पसलमा उपभोक्ताको चाप बढ्दो छ । तर, व्यापार बढ्दै गए पनि दाङ जिल्ला फलफूलमा आत्मनिर्भर हुन सकेको छैन । यहाँ बिक्री हुने अधिकांश फलफूल बाहिरी जिल्लाबाट ल्याइने गरेको व्यापारीहरू बताउँछन् ।

1200
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा मासिक ८० करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमको घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो ।

1333
लक्ष्मी सापकोटा
मंगलबार, भदौ १९, २०७५

यस वर्षको दसैंमा उपत्यकामा ७० हजार संख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दसैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झन्डै ७० हजार संख्यामा खसीबोका उपत्यकामा ल्याउने तयारी छ ।

1969
रासस
सोमवार, भदौ १८, २०७५

अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।

3016
अनुपमा खनाल
सोमवार, भदौ १८, २०७५

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कर नतिर्ने असल नागरिक हुनै नसक्ने बताएका छन् । आफ्नो आम्दानी पारदर्शी रूपमा देखाएर कर तिर्न उनले सबैलाई आग्रह गरे । “प्रसासन कार्यालयबाट नागरिकता लिएरमात्रै नागरिक भइँदैन । कर नतिर्ने असल नागरिक हुनै सक्दैनन् ।”

1933
किरण आचार्य
सोमवार, भदौ १८, २०७५

कृृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षका कार्यक्रम लागू गर्न भदौभित्रै सबै कार्यविधि निर्माण तथा परिमार्जन गर्ने भएको छ । संघीय मन्त्रालयअन्तर्गतका साना ठूला सबै परियोजना कार्यविधिअनुसार लागू गरिने व्यवस्था छ ।

1739
रासस
आइतवार, भदौ १७, २०७५

सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारमा देखिएको एकाधिकारसम्बन्धी समस्यालाई एक हप्ताभित्रै समाधान गर्ने भएको छ । तरकारी व्यवसायको नाममा एकाधिकार मौलाएको भन्दै सरकारले सो बजारमा लगातार अनुगमन गरिरहेको छ ।

1450
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

मन्त्रिपरिषद्स्तरीय निर्णयबाट पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारका रुपमा स्तर वृद्धि गरिएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

1685
रासस
आइतवार, भदौ १७, २०७५

विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ ।

1980
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

स्थानीय तहले अदुवामा कर लगाउन थालेपछि भाउ घट्ने चिन्तामा परेका इलामका किसानलाई थोरै भए पनि राहत भएको छ । अदुवामा निकासी कर नलगाउन उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरिम आदेश जारी गरेपछि किसानलाई राहत भएको हो ।

1191
रासस
शुक्रवार, भदौ १५, २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ । 

1925
रासस
शुक्रवार, भदौ १५, २०७५

विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ ।

1235
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

संविधानको धारा ४३ मा उल्लेख भए बमोजिको सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न उक्त विधेयक प्रस्तुत गरिएको हो । विधेयकमा ‘आफ्नो हेरचाह आफै गर्न नसक्ने’ व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । त्यसमा अल्जाइमर, पार्किन्सस, स्पाइनल कर्ड, इञ्जुरी, ब्रेन ह्यामरेज, सुस्त मनस्थिति, पक्षघात, मानसिक अवस्था ठीक नभएको, अटिजम जस्ता रोगबाट ग्रसित भई आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा रहेका भनी चिकित्सकबाट प्रमाणित भएका व्यक्तिलाई भत्ता दिइनेछ । 

1654
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना ल्याउनुपर्नेमा सम्मेलनमा नेपालले जोड दिएको हो ।

1469