कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको मूल नहरको गुणस्तरमा पटकपटक प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भत्किएको नहरमै पुगेर छानबिन सुरु गरेको छ ।

1056
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

सिन्धुलीमा भूकम्पले भत्किएका घर धमाधम निर्माण हुँदैछन् । अहिले जिल्लाका अधिकांश भूकम्प प्रभावित घर बनाउने काममा व्यस्त देखिएका छन् ।

882
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

नेपालगन्ज–बघौडा हुलाकी सडक स्थानीयले मर्मत गरेर सञ्चालनमा ल्याएका छन् । हुलाकी सडक आयोजनाले सडक मर्मत नगरी छोडेपछि अवरुद्ध सडक राप्तीसोनारी गाउँपालिका–७ का स्थानीयले मर्मत गरी सञ्चालनमा ल्याएका हुन् ।

1116
रासस
सोमवार, श्रावण २८, २०७५

राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । 

1965
कारोबार संवाददाता
सोमवार, श्रावण २८, २०७५

प्रतिस्पर्धाको माध्यमबाटै अनुमतिपत्र (लाइसेन्स) लिएका २१ सौर्य ऊर्जा (सोलार) आयोजनामध्ये दुई आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।

1392
रासस
आइतवार, श्रावण २७, २०७५

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

4997
रासस
आइतवार, श्रावण २७, २०७५

लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । 

2857
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले तराई–मधेसको विकासमा सरकार गम्भीर रहेको बताएका छन् । उनलले तराई–मधेसको विकासमा सरकार गम्भीर रहेको बताउँदै जनकपुरधामलाई महानगरपालिका बनाउने गृहकार्य भइरहेको बताए ।

897
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

तोकिएको समय अगावै जलविद्युत् आयोजना बनाउँदै आएको अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने भएको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच शुक्रबार ४० मेगावट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको ग्रिड कनेक्सनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

1418
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

वन क्षेत्रको जग्गा प्रयोगका लागि आएको कानुनी जटिलताका कारण सोलु करिडोर १३२ केभी प्रसारणलाइन आयोजना तोकिएको समयमा नसकिने सम्भावना बढ्न थालेको छ ।

2864
रासस
शुक्रवार, श्रावण २५, २०७५

नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो ।

1658
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका १६ मार्गलाई नगरको प्रमुख मार्गको रूपमा प्राथमिकतामा राखेको छ । ती मार्गको स्तरोन्नति र नाला निर्माणका लागि नगरपालिकाले आव ०७५/७६ को बजेटबाट ३ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

1012
प्रगति ढकाल
शुक्रवार, श्रावण २५, २०७५

सरकारले निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गर्ने योजना बनाएको छ । जडिबुटीबाटै मुलुकको आर्थिक समृद्धि गराउने लक्ष्यका साथ निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गर्न लागेको हो ।

1257
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

नेपाल र वंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि शुक्रबार दुई देशबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेसन) सम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुँदैछ । दुई छिमेकी राष्ट्र भारत र चीनपछि नेपालले वंगलादेशसँग ऊर्जा सहकार्यबारे समझदारी गर्न लागेको हो ।

1643
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

उदयपुर जिल्लावासीकै मुख्य समस्याका रूपमा रहेको त्रियुगा नदी नियन्त्रणको काम चालू आवदेखि तीव्र गतिमा हुने भएको छ । यसअघि पेश गरिएको त्रियुगा नदी नियन्त्रण गुरुयोजना अनुसार काम गर्न सरकारले चालू आवमा १० करोड रुपैयाँ विनियोजन गरेपछि नदी नियन्त्रणको कामले तीव्रता पाउने भएको हो ।

1074