भगवान खनाल
शुक्रवार, जेठ २५, २०७५

नेपालमा अध्ययन अनुसन्धानमा वार्षिक कति बजेट खर्च गरिन्छ भन्ने एकीन तथ्यांक छैन । सरकारी निकायको अनुसन्धान तथा विकास (आर एण्ड डी) अर्थशास्त्र कत्रो छ भन्ने पनि कुनै अभिलेख छैन । सरकारबाहेकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय तथा निजी क्षेत्रको अध्ययन अनुसन्धानको थैलीको पनि अभिलेख थाहा हुँदैन ।

1212
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पश्चिम नेपालका बाँके, बर्दिया र कैलालीमा निर्माणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

1121
विजय देवकोटा
शुक्रवार, जेठ २५, २०७५

सरकारले आगामी तीन वर्ष (आर्थिक वर्ष २०७५-७६–२०७७-७८) भित्र पूर्वाधार, सामाजिक र आर्थिक विकासका क्षेत्रमा संख्यात्मक उपलब्धी हासिल गर्ने लक्ष्यसाथ त्रिवर्षीय क्षेत्रगत लक्ष्य सार्वजनिक गरेको छ । यी क्षेत्रमा तोकिएका लक्ष्य भेट्न सरकारले मात्रै तीन वर्षमा कुल ४७ खर्ब ५७ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन प्रक्षेपण गरेको छ ।

1738
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न प्रक्रिया तत्काल सुरु गर्ने भएको छ ।

1231
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन उच्च क्षमताका प्रसारणलाइन बनाउने भएको छ ।

1070
विप्लव काफ्ले
बिहिवार, जेठ २४, २०७५

नारायणगढ–मुग्लिन सडकमा गुड्ने सवारी सडक निर्माणको कामले नरोकिने भएका छन् । हरेक दिन दिउँसो ६ घण्टा बन्द हुँदै आएको सडक नियमित सञ्चालनमा आएको छ । पहिलो तहको कालोपत्रे गर्ने काम सकिएलगत्तै बन्द खुलाइएको हो ।

2795
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक निर्माणसँगै देशको विकास र समृद्धिका लागि सहयोगी बन्ने बताएका छन् । बुधवार सिद्धार्थ राजमार्गको दोभान सिद्धबाबा क्षेत्रको सडक अवलोकन गर्न आएका मन्त्री महासेठले देशका राजमार्गको स्तरोन्नतिसँगै आर्थिक समृद्धिको मार्ग खुल्ने बताए ।

1455
भीम गौतम
बिहिवार, जेठ २४, २०७५

भूकम्पपछिको पुनर्निर्माणमा अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौं सबैभन्दा कमजोर देखिएको छ । नीति निर्माण गर्नेदेखि पुनर्निर्माणलाई गति दिनका लागि निर्देशन दिने मुख्य केन्द्र काठमाडौंकै निजी आवास पुनर्निर्माणको अवस्था यस्तो कमजोर देखिएको हो ।

1089
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

गृह मन्त्रालयले सम्बन्धित सरोकारवाला कार्यालयलाई निर्माणकार्यमा ढिलाइ गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीको लगत जिल्ला प्रशासन कार्यालयमा बुझाउन र आवश्यक परे पक्राउ गर्न निर्देशन दिएपछि झापाका निर्माण व्यवसायी पक्राउ पर्ने डरले धमाधम काम गर्न थालेका छन् ।

6911
अनुपमा खनाल
बुधवार, जेठ २३, २०७५

गोरखाको धार्चे गाउँपालिका–३ को उहियामा विद्युत् विस्तार गरिएको छ । चुमनुब्री गाउँपालिकाको सिर्दीबास र उहियाको सिमानामा पर्ने भालुवाङ खोलाबाट निकालिएको लघुजलविद्युत् उहियामा विस्तार गरिएको हो ।

1004
रासस
बुधवार, जेठ २३, २०७५

नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।  नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । 

697
रासस
बुधवार, जेठ २३, २०७५

 राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौंडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र रूपमा अघि बढेको छ ।

3221
रासस
मंगलबार, जेठ २२, २०७५

देश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलबिद्युत उत्पादनका आयोजना शुरु गर्ने बताए । 

1401
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

कर्णाली करिडोरअन्तर्गतको लालिघाटदेखि बाजुरा सीमासम्मको ४० किलोमिटर सडक खण्ड यसै आवमा नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गर्ने भएको छ । ४० किमिट सडकको निर्माणकार्य पूरा भएकाले सडक खण्ड हस्तान्तरण गर्न लागेको हो ।

1628
लक्ष्मीप्रसाद सापकोटा
मंगलबार, जेठ २२, २०७५

सरकारले विद्युत्, सिँचाइ र जल यातायातसमेत सञ्चालन गर्न सकिने जलाशययुक्त कालिगण्डकी बहुउद्देश्यीय परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको छ ।

2369