रासस
बिहिवार, असार १८, २०७७
625

भक्तपुरको तौमढीस्थित ३१८ वर्ष पुरानो न्यातपोल (पाँचतल्ले) मन्दिरको छाना जीर्णोद्वारका क्रममा स्थानीयवासी श्रमदान गर्दै । २०७२ को भूकम्पका कारण पाँचौं तल्लाको छानोमा क्षति पुगेको यस मन्दिरको श्रमदानसहित नगरपालिकाको लगानीमा पुनःनिर्माण गरिएको हो ।

 

तस्बिरः रत्न श्रेष्ठ