कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको क्रिकेट प्रशिक्षण मैदान विगत दुई महिनादेखि पूर्णरूपमा प्रतिबन्ध गर्दा खेलाडीहरूले प्रशिक्षण गर्नबाट बञ्चित भएका छन् । स्थानीय माछापुछ्रे क्रिकेट क्लबमा आबद्ध करिब २२ जना खेलाडी हाल विगत दुई महिनादेखि उक्त प्रशिक्षण केन्द्रमा प्रतिबन्ध लगाएसँगै हाल खेलाडीहरू प्रशिक्षण गर्न नपाएको क्लबका अध्यक्ष दिपेश खत्रीले बताए ।

1060
सरस्वती ढकाल
शुक्रवार, फाल्गुन २५, २०७४

भ्रष्टाचारका कारण मुलुकको विकास निर्माण र व्यापार–व्यवसाय नै प्रभावित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्मचारीलाई घूस नदिन व्यवसायीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीले घूसबिनै काम गरिदिने भन्दै यो रकम उद्योग व्यवसाय विस्तारमा लगाउन सुझाव दिए भने मन्त्री यादवले घूस दिनेको कामै नहुने र कारवाही गरिने चेतावनी दिए ।

2024
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

कर्णालीको घरबार, खेतीपाती सबै महिलामा निर्भर छ । गरिबी धान्न नकसेपछि खर्चको जोहो गर्न कालापहाड जानु कर्णालीका पुरुषको पुख्र्यौली पेसा जस्तै भएको छ । कर्णालीका नागरिक विगतदेखि अहिलेसम्म दिन गुजारा गर्न कालापहाडको सहारा लिनु, राज्यले गरेको सौतेनी व्यवहारको उपज हो । यस्तै कर्णाली एक पिछडिएको क्षेत्र ।

1138
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

कर्णालीको घरबार, खेतीपाती सबै महिलामा निर्भर छ । गरिबी धान्न नकसेपछि खर्चको जोहो गर्न कालापहाड जानु कर्णालीका पुरुषको पुख्र्यौली पेसा जस्तै भएको छ । कर्णालीका नागरिक विगतदेखि अहिलेसम्म दिन गुजारा गर्न कालापहाडको सहारा लिनु, राज्यले गरेको सौतेनी व्यवहारको उपज हो । यस्तै कर्णाली एक पिछडिएको क्षेत्र ।

961
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

सदाझैं यस वर्ष पनि ८ मार्चका दिन नेपालमा १०८औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाइँंदैछ । ‘आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण ग्रामीण तथा सहरी महिलाको जीवनस्तर रूपान्तरण’ भन्ने राष्ट्रिय नाराका साथ राज्यले यसपालि यो दिवस मनाउँदै गर्दा संखुवासभाको उत्तरी क्षेत्रमा रहेका महिला, आमा समूहहरुलाई भने यस किसिमका दिवसले कत्ति पनि छुन सकिरहेको छैन ।

1092
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

हेटौंडा उपमहानगरपालिकाको लगानीमा हेटौंडामा प्यारापिटसहितको कभर्ड हल निर्माण कार्य अगाडि बढेको छ । यसै आवमा निर्माण सम्पन्न गर्ने गरी हेटौंडा–४ स्थित पुरानो कभर्ड हल रहेको स्थानमा प्यारापिटसहितको कभर्ड हल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाएको कभर्ड निर्माण उपभोक्ता समिति संयोजक दिपेन्द्र ढकालले जानकारी दिए । हालसम्म प्यारपिट ढलान र फाउन्डेसनको काम सकिएको छ ।

1551
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

नेपालबाट २ दशकअघि चोरी भएर अमेरिका पुगेका दुई महत्वपूर्ण मूर्तिहरू नेपाल फर्काइने भएको छ । उमामहेश्वर र भगवान बुद्धको उभिएको पूर्णकदको मूर्ति नेपाल फिर्ता गर्ने समझदारीपत्रमा न्यूयोर्कस्थित नेपाली कन्सुलर जनरल मधुकुमार मरासिनी र मेट्रोपोलिटन म्यूजियम अफ आर्ट न्यूयोर्कका अध्यक्ष डेनियल विसबीच सोमबार भएको मरासिनीले जनाए ।

959
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

खोटाङमा भूकम्पीडितको दोस्रो किस्ताको रकम निकासामा समस्या भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चासो नदिएका कारण जिल्लाका भूकम्पीडितको दोस्रो किस्तावापतको रकम निकासामा समस्या भएको हो ।

1024
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

ऊर्जा मन्त्रालयले भारतीय कम्पनी प्रवद्र्धक रहेको ३ सय ५० मेगावाटको दूधकोसी–४ जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । विद्युत् विकास विभागले आयोजनाको प्रवद्र्धक कम्पनी केभीआर इन्डिया इन्फ्रा विद्युत् भेन्चरले माग गरेको कागजपत्र पेश नगरेको र समयमै आयोजना अघि नबढाएको भन्दै मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्रको दरखास्त खारेज गरिएको हो । ऊर्जासचिव अनुपकुमार उपाध्यायको सोमबारको सचिस्तरीय निर्णयले आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।

3462
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

स्थानीय सरकार निर्माण भएपछि विकास निर्माणले गति लिन थालेको छ । स्थानीयवासीले पनि स्थानीय सरकारले पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राखेर विकास निर्माण भइरहेको बताएका छन् ।

1137
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

जटिल रोगले थलिएका, आर्थिक रूपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा जापानबाट १२ लाख रुपैयाँ सहयोग जुटेको छ ।

628
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

जटिल रोगले थलिएका, आर्थिक रूपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा जापानबाट १२ लाख रुपैयाँ सहयोग जुटेको छ ।

668
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

सरकारले चुरे क्षेत्रमा रहेको सुखड तथा ढलेका काठ व्यवस्थापन गर्न नीति बनाउन नसकेको भन्दै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले आपत्ति जनाएको छ । सरकारलाई चुरे क्षेत्रमा अर्बौं मूल्य बराबरको काठ सडेर गइरहेको भन्दै पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले सुनुवाइ नगरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

1202
लक्ष्मी सापकोटा
मंगलबार, फाल्गुन २२, २०७४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आनावश्यक कर्मचारी हटाउन नेपाल खाद्य संस्थानलाई निर्देशन दिएका छन् । घाटामा गएको संस्थानले धेरै ज्यालादारी कर्मचारी भर्ना गर्दा थप आर्थिक भार बढ्नसक्ने भन्दै मन्त्री यादवले बढी कर्मचारी नराख्न निर्देशन दिएका हुन् । लामो समयदेखि घाटामा रहेको संस्थानमा आवश्यकताभन्दा बढी ज्यालादारी कर्मचारी नियुक्त गरिएको छ ।

3036
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

जिल्ला अस्पताल डोटीलगायतका स्वास्थ्य संस्थाका चिकित्सकहरूले १६ दिनदेखि काम ठप्प पारेका छन् । जिल्लाका डाक्टरहरूलाई सरकारी चिकित्सक संघले सुरक्षाको कारण देखाउँदै जिल्ला छाडी भन्दै काठमाडौँ आउन निर्देशन दिएको थियो । जिल्ला छोडेर गएका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिरी गराइरहेको छ ।

1124