रासस
सोमवार, भदौ ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ ।

1073
रासस
सोमवार, भदौ ११, २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पु¥याउन आज पूर्वअभ्यास गरिएको छ ।

1080
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बँेसीशहर सडक भासिएको छ ।

738
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारामा सोलारबाट उत्पादन हुने विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । बेलचौतारा सोलार आयोजना प्रालि र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको हो ।

1450
अनुपमा खनाल
सोमवार, भदौ ११, २०७५

शाहकालीन इतिहास देखाएरै गोरखा संग्रहालयले आधा करोडभन्दा बढी आम्दानी गरेको छ ।

1069
गोबिन्द खत्री
सोमवार, भदौ ११, २०७५

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको एक बस्तीमा पाइपलाइनबाट घर–घरमा ग्याँस वितरण गरिएको छ ।

1297
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सिन्धुलीका २ वटा स्थानीय तहले व्यक्तिगत घटना दर्ता सेवा निःशुल्क गरेको छ । पछिल्लो समय स्थानीय तहले मनपरि ढंगले कर निर्धारण गरेको चर्चा चलिरहँदा सिन्धुलीका २ नगरपालिकाले भने व्यक्तिगत घटनावापत कुनै शुल्क नलाग्ने जनाएको छ ।

770
अनुपमा खनाल
सोमवार, भदौ ११, २०७५

गोरखाको चुमनुब्री गाउँपालिका–६ को सर्दिभीरमा बनाइएको क्यान्टिलिभर पुलमा पहिरोले क्षति पु¥याएको छ ।

596
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय गाडी प्रयोग गरेका छन् ।

970
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सदरमुकाम म्याङलुङ बजारमा जथाभावी सवारी पार्किङ गर्न नपाइने भएको छ । तोकिएको स्थानभन्दा अन्यत्र सवारी पार्किङ गरे ट्राफिक प्रहरीसहित नगरपालिकाले समेत कारबाही गर्ने भएको छ । सवारी पार्किङका लागि बजार क्षेत्रमा अलग्यै ठाउ“ तोकिएको छ ।

702
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

‘विभिन्न साँस्कृतिक मनोरञ्जनात्म सस्तो बजार, प्रथम कृषि, पर्यटन तथा व्यापार स्थानीय उत्पादनको बजारीकरण मेला’ नाम दिएर बौद्ध रामहिटी मिनि पर्यटन तथा व्यापार मेला हुने भएको छ ।

958
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

हिमाली हिराका रूपमा चिनिएको यार्चागुन्बु बेच्न तिब्बतको बजारमा पुगेका नेपालीले राम्रो मूल्य नपाएको गुनासो गरेका छन् । यस वर्ष नेपाली बजारमा राम्रो मूल्य नपाएर तिब्बतमा यार्चागुन्बु बेच्न पुगेका नेपाली व्यापारीले त्यहाँ पनि राम्रो मूल्य नपाएको गुनासो गरेका हुन् ।

862
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका तेजनारायण श्रेष्ठ मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेर फर्किएका उनले गाउँमै नयाँ प्रविधिको प्रयोग गरेर खेती गर्न थालेपछि राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

2061
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

धेरै धन कमाउने सपना बुनेर विदेश जाने युवाका लागि प्रेरणाका स्रोत बनेका छन्, झापाको कमल गाउँपालिका–४ का युवा उद्यमी सञ्जीवकुमार राई । युवा उद्यमी राईले २०६१ सालबाट सुरु गरेको कुलुङ बंगुर फार्म अहिले व्यावसायिक बंगुरपालनको सोच बनाएका उद्यमीका लागि पनि एउटा उदाहरणीय बनेको छ ।

1456
रासस
आइतवार, भदौ १०, २०७५

प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

971