रासस
सोमवार, जेठ ७, २०७५

अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ ।

1468
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

नगरपालिकाको वडा कार्यालयले घट्टको योजना दिएपछि पाटन नगरपालिका–९ कोटिगाडाका स्थानीयले बाजागाजा बजाएर खुसीयाली मनाएका छन् ।

1007
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

सातै प्रदेशका कृषिमन्त्री र संघीय कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको छलफल काठमाडौंमा सम्पन्न भएको छ । संघीय सरकार गठनपछि आइतबार सिंहदरबारमा भेला भएका सात प्रदेश र संघ गरी आठ कृषि मन्त्रीले आपसी समन्वयबाट मात्र कृषि विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

1078
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

नेपाल आयल निगमले रक्सोल–अमलेखगन्ज रुटमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लकिङ प्रणाली सुरु गरेको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर र निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले संयुक्त रुपमा लकिङ प्रणालीको शुरुवात गरेका हुन् ।

852
सरस्वती ढकाल
सोमवार, जेठ ७, २०७५

सीमावर्ती भारतीय सहरको ट्राफिक व्यवस्थापन र भन्सार चेकजाँच चुस्त हनु नसक्दा नेपाली आयातकर्ताले अनावश्यक झन्झट र अतिरिक्त शुल्क बेहोर्नु परेको छ । नेपालमा भारतबाट सामान भित्रने ठूला नाकामध्ये अधिकांशमा कुनै न कुनै समस्या देखिएको छ ।

1350
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानअन्तर्गत हालसम्म २ सय ५६ जना आरोही चुचुरोमा पुगेका छन् । सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस सिजनको बाटो निर्माण भइसकेपछि हालसम्म २ सय ५६ जना मानिस सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

1023
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सोमबार संसदमा पेश गर्दैछ । वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि संसदमा झन्डै तीन चौथाई समर्थनसहित गठन भएको केपी ओपी ओली नेतृत्वको सरकारले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

1760
केदार दाहाल
सोमवार, जेठ ७, २०७५

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको समय हुने अत्यधिक उडान चापलाई कम गर्न सोमबार (आज)बाट २१ घन्टा सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विशेष पहलमा त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनमा आउन लागेको हो ।

3368
कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५

करिब दुई दशकपछि जनप्रतिनिधि पाएर खुसी भएक नेपाली जनता जनप्रतिनिधिले १ वर्ष बित्दा पनि जनअपेक्षाअनुरुप काम गर्न नसक्दा निराश बनेका छन् ।

947
कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५

काभ्रेमा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरी दिएकाले जग्गामा महिलाको पहुँच बढ्दै गएको हो ।

1067
लक्ष्मीप्रसाद सापकोटा
आइतवार, जेठ ६, २०७५

कुनै बेला लाखौं रुपैयाँको लगानीमा सञ्चालन गरिएका वायोब्रिकेट उद्योग अहिले अलपत्र अवस्थामा पुगेको छ । विगत आठ वर्षअघि स्थापना गरिएको पर्वतकै एकमात्र वायोब्रिकेट उद्योग तीन वर्ष देखी बन्द अवस्थामा छ ।

1203
प्रकाश पाक्साँवा
आइतवार, जेठ ६, २०७५

तेह्रथुमका पोल्टीफर्म व्यवसायीहरूले अन्डाको मूल्यमा एकरुपता नहुँदा आफूलाई मारमा परेको गुनासो गरेका छन् । बाहिरबाट आयातित अन्डा र जिल्लामै उत्पादित अन्डाको मूल्यमा एकरुपता नहुँदा आफूहरू मारमा परेको गुनासो व्यवसायीहरूको छ ।

759
कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५

प्रदेश नं. ७ का भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदार र आर्थिक अनियमिता गर्ने उपभोक्ता समितिलाई कारबाही गर्ने बताएका छन् ।

960
कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५

नयाँ जिल्ला बनेको रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका वडा सचिवविहीन भएको पाइएको छ । गाउँपालिकाका सबै वडामा सचिव नहुँदा काम कारबाही प्रभावित भएको छ ।

1167
कारोबार संवाददाता
शुक्रवार, जेठ ४, २०७५

विकासको पर्याय बर्दिवास सुनिता बराल महोत्तरी, ३ जेठ महेन्द्र राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास बजार यतिबेला विकासको पर्याय बनेको छ । बर्दिवास–सिन्धुली–काठमाडौं जोड्ने बीपी राजमार्ग सञ्चालन भएपछि बर्दिवास परिवर्तन हुँदै गएको हो । पछिल्लो समय बर्दिवासमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, खानेपानी, यातायातलगायतका क्षेत्रमा परिवर्तन आएको स्थानीयले पनि अनुभूति गरिरहेका छन् ।

2132