कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बन्दिपुर गाउँपालिकाको गाउँसभाले आर्थिक कार्यविधिसहित शिक्षा नियमावली र सहकारी ऐन पारित गरेको छ । गाउँपालिकाका पदाधिकारी र कर्मचारीको सेवा सुविधासम्बन्धी आर्थिक कार्यविधिसम्बन्धी ऐन बनाइएको छ । तर त्यसलाई प्रदेश सरकारले पारित गरेपछि मात्रै लागू गरिने बताइएको छ ।

710
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बाजुराको पूर्वी भागमा पाँच वर्षदेखि खडेरी पर्दा खाद्यान्न बालीमा ठूलो क्षति पुगेको छ । लगातारको खडेरीले पूर्वी क्षेत्रमा खाद्यान्नको समस्या परेको छ ।

493
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बाजुराको पूर्वी भागमा पाँच वर्षदेखि खडेरी पर्दा खाद्यान्न बालीमा ठूलो क्षति पुगेको छ । लगातारको खडेरीले पूर्वी क्षेत्रमा खाद्यान्नको समस्या परेको छ ।

484
रासस
शुक्रवार, फाल्गुन ४, २०७४

हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ ।

2178
लक्ष्मी सापकोटा
शुक्रवार, फाल्गुन ४, २०७४

गुणस्तरहीन र अखाद्य वस्तु उत्पादन र बेचबिखन गरी मानव स्वास्थ्यमा असर पुर्याउनेलाई ३ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खाद्य ऐन २०२३’ खारेज गरेर संघीय संरचनाअनुसार तयार गर्न लागेको ऐनमा सो व्यवस्था गरिएको हो ।

2259
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपकार्यकारी निर्देशकसहित ३१ उच्च कर्मचारीको सरुवा गरेका छन् । बुधबार कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका उच्च अधिकारीहरूको एकै साथ सरुवा गरेका हुन् ।

1342
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

बेनी नगरपालिका– ५ पुलाचौरका महिला उद्यमीले साझा सुविधा केन्द्र स्थापना गरेका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आबद्ध महिलाहरूले सिकेको सीपलाई निरन्तरता दिँदै सामूहिक ब्यवसाय गर्नका लागि साझा सुविधा केन्द्र स्थापना गरेका हुन् ।

1414
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

शीतगंगा नगरपालिका–२ सितापुरका १९ वर्षीय भविशवर गन्दर्भ युवाअवस्थामै डकर्मी पेशामा लागे । उनले अहिलेसम्म डकर्मीको काम गर्न तालिम लिएका थिएनन् । पहिलोपटक भूकम्प मापदण्डअनुसार घर निमार्णका लागि घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीले दिएको ७ दिने डकर्मी रिफ्रेसर तालिममा निकै चनाखोपूर्वक तालिम लिए ।

722
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

प्रदेश नम्बर १ अन्तर्गतको खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । १५ वर्ष उमेरदेखि ६० वर्ष उमेर समूहका ९६.५६ प्रतिशत नागरिक साक्षर भएपछि बुधबार खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको हो । योसँगै खोटाङ देशको ४४औं साक्षरता जिल्ला बनेको छ ।

1621
लक्ष्मी सापकोटा
बिहिवार, फाल्गुन ३, २०७४

सरकारले उपभोक्ताका गुनासा सुनुवाइ गरी तत्काल न्याय दिन सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्ने तयारी गरेको छ । कालोबजारी र मूल्यवृद्धि गरी उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही गर्न उपभोक्ता अदालत गठन गर्न लागिएको हो । संघीय संरचनाअनुसार सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्ने तयारी गरिएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

991
सरस्वती ढकाल
बिहिवार, फाल्गुन ३, २०७४

भारतको रक्सोलवासीको अवरोधपछि स्थानीय सरकारले लगाएको प्रतिबन्धका कारण सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयातमा उत्पन्न अवरोध यथावत रहँदा स्वदेशी सिमेन्ट उद्योगहरूको लागत बढेको छ । डेढ महिनादेखि उक्त नाकाबाट क्लिंकरको लोड अनलोड हुन सकेको छैन भने भारतीय पक्षले रेलमार्गबाट ल्याउन गरेको वैकल्पिक प्रस्ताव नेपाली पक्षले अझै स्वीकार गरेको छैन । सिमेन्ट उत्पादक कम्पनीहरूले वैकल्पिक बाटो प्रयोग गरेर क्लिंकर आयात गर्न बाध्य भएका छन् ।

1061
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

खोटाङको रूपाकोट– मझुवागढी नगरपालिकालाई शैक्षिक हब बनाउन शिक्षा नियमावली जारी गरिएको छ । नगरपालिकाले शिक्षाविद्, प्राज्ञ, शिक्षासेवी, दलका नेता, शिक्षासँग सम्बद्ध पेशागत संगठनलगायतबाट प्राप्त सुझावका आधारमा नगरपालिकाभित्रका एक क्षेत्रमा सबै विषय अध्ययन तथा अध्यापनको व्यवस्थासहितको शैक्षिक संस्था रहने गरी शिक्षा नियमावली जारी गरेको हो ।

1186
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

भूकम्पले क्षति पुगेकामध्ये गोरखाका २८१ विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ को भूकम्पले जिल्लाका ४९९ विद्यालयमा क्षति पु¥याएको थियो । तर भूकम्प पश्चात विद्यालय समायोजन भएपछि हाल जिल्लामा ४४३ विद्यालय छन् । तीमध्ये २८१ विद्यालयका नयाँ भवन बनेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिए । आगामी आर्थिक वर्षसम्ममा बाँकी १६२ विद्यालयको भवन निर्माण सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

2119
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

सडक विभाग र ठेकेदारको बेवास्ताको कारण सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकको मर्मत कार्य वर्षांैदेखि अलपत्र परेको छ । सडकको मर्मत तथा पुनर्निर्माणमा भएको लापरबाहीका कारण दैनिक हजारौं यात्रुले धुलाम्मे र हिले सडकमा यात्रा गर्न बाध्य भएका छन् । जसका कारण दैनिक सवारी दुर्घटनासँगै सडकको अस्तित्व नै संकटमा परेको छ ।

1373
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

म्याग्दीमा विद्युत् आपूर्ति अनियमित हुँदा घरेलु तथा साना उद्योग, ब्यापार व्यवसाय र सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ । अघोषित लोडसेडिङका कारण म्याग्दीमा बैंक तथा वित्तीय संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्यय, फर्निचर, मासु, ग्रिल उद्योगसँगै विद्युतीय उपकरणद्वारा सञ्चालित उद्योग व्यवसाय प्रभावित बनेको हो ।

726