कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

अहिले देशैभर विद्यार्थी भर्ना अभियान सञ्चालन भईरहेको छ । अधिकांश विद्यालयले आफ्नो विद्यालयमा नयाँ विद्यार्थी भर्ना गराउन विभिन्न आकर्षक प्याकेज घोषणा गरेका छन् । आकर्षक प्याकेज घोषणा गर्नेमा सामुदायिक भन्दा नीजि विद्यालयहरु अगाडी छन् ।

1034
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा फोहोर संकलनका लागि राख्ने उदेश्यले तयार पारिएको एक हजार डस्टबीन खरिदमा आर्थिक अनियमतिताको आशंका गरिएको छ ।

941
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

स्थानीय सरकारले संवैधानिक हक, अधिकार प्रयोग र कार्यान्वयनमा पहलकदमी लिन सुरु गरेका छन् । कतिपयको पहलकदमी प्रभावकारी देखिएको छ । सबल स्थानीय सरकारको छनक दिने गरी केही गाउँपालिकाले गतिला कामको सुरुवात गरेका छन् । विकास र परिवर्तन रातारात हुने कार्य नभए पनि त्यसका लागि स्थानीय सरकारको चालू वर्षको पहिलो कार्यकाल भने पक्कै पनि आधार हो ।

1837
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयन तथा सहजीकरण गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय र विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङसहितको टोली भारत प्रस्थान गरेको छ ।

617
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

नेपाल सरकारलाई कुनै जानकारी नै नदिई सिमानाको दशगजानजिक भारतले फेरि सडक निर्माण गरिरहेको छ । सीमावर्ती रुपैडिहा बजार र जमुनाहामा दशगजासित जोडेर भारतले सीमा सडक निर्माण गर्ने तयारी गरेको हो । दशगजादेखि ५ मिटर दूरी छाडेर सीमा सडक निर्माण गर्न भारतले सर्भे गरिसकेको छ । सर्वेलगत्तै सडक निर्माण थाल्ने हिसाबले सो क्षेत्रका संरचना हटाउन पनि सुरु भएको छ ।

1832
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

झापाको प्रमुख समस्याको रूपमा रहेको नदी समस्या समाधान र प्रभावकारी तटबन्धनका लागि नदी प्रणाली सुधार प्रस्ताव अघि सारिएको छ ।

563
लक्ष्मी सापकोटा
मंगलबार, बैशाख ४, २०७५

नेपाल आयल निगमले नेपालगन्जको गोन्डा र भैरहवाको बेतालपुर नाकामा गुड्ने ट्यांकरमा लकिङ प्रणाली (ताल्चा) जडान गर्ने भएको छ । झापाको सिलगुडी नाकाबाट लकिङ प्रणाली सुरु गरेको निगमले अप्रिल अन्तिम सातादेखि थप दुई नाकामा गुड्ने ट्यांकरमा लकिङ प्रणाली जडान गर्ने भएको हो ।

1173
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मटीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको हो ।

864
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको छ । इलाम नगरपालिका प्रमुख महेश बस्नेत र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा बीच भएको सम्झौता एक आपसमा साटासाट गर्दै भगिनी सम्झौता कायम गरिएको हो ।

1092
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

नमोबुद्ध नगरपालिका –६ मा रहेको ब्लु साइन रोडा ढुंगा उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ ।

1262
नीरज पिठाकोटे
सोमवार, बैशाख ३, २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले देशको आर्थिक समृद्धिका लागि आपसमा सहकार्य गरेर जानुपर्ने बताएका छन् ।

740
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाइँदै आइएको छ । मातातिर्थ औँसीका अवसरमा आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहिआएको छ ।

1570
शिव बोहरा
सोमवार, बैशाख ३, २०७५

यातायात व्यवसायीले सिन्डिकेट गरी उपभोक्ताले सास्ती पाएको निष्कर्षसहित सरकारले त्यसविरुद्ध कडा कदम चालेको छ । तर, सहरी यातायातको महत्वपूर्ण साधन ट्याक्सीमा भने सरकार आफैंले सिन्डिकेट गर्दै आएको छ । सिन्डिकेट अन्त्यका लागि अन्य सार्वजनिक यातायातको रुट पर्मिट सबैलाई सहजै उपलब्ध गराउने घोषणा गरेको सरकारले साविकको वागमती अञ्चलमा चाहनेलाई ट्याक्सी दर्ता गर्न नदिइ सिन्डिकेट कायमै राखेको छ ।

1216
लक्ष्मी सापकोटा
आइतवार, बैशाख २, २०७५

उपभोक्ता अधिकार सुनिश्चित पार्न उपभोक्ता मैत्री कानुन लक्ष्मी सापकोटा सरकारले उपभोक्ताको हक अधिकार सुरक्षित राख्नका लागि ऐन नियमलाई समसामयिक बनाई उपभोक्तामुखी बनाउन लागेको छ । मुलुक संघीय संरचनामा गएसँगै उपभोक्ताका हक अधिकार सुनिश्चित पार्नका लागि ऐनलाई परिमार्जन गरी उपभोक्तामुखी बनाउन लागिएको हो ।

880
रासस
आइतवार, बैशाख २, २०७५

खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ ।

1432