कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

रामेछापको मन्थलीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुई व्यवसायीहरूलाई जिल्ला प्रशासन कार्यालय रामेछपाले जरिवानासहित रिहा गरेको छ । जिल्लाको मन्थली विमान स्थलक नजिकै सञ्चालित एभरेस्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र ट्रेकर्स ट्रान्जिट क्याफेकी सञ्चालक पासाङ ल्हामु शेर्पा शनिबार जरिवानासहित कारबाहीपछि छुटेका हुन् ।

370
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ ।

362
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको चौथो वार्षिक साधारणसभा (आव २०७५।०७६) कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतमा सम्पन्न भएको जनाएको छ ।

275
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

नेपाली चलचित्र जगतको लोकप्रिय अभिनेत्री प्रिंयका कार्कीले कोकाकोलाको जारी रहेको ग्राउन्ड एक्टिभेसन अवलोकन गरेकी छिन् । उनले पहिलो दिन कोटेश्वरको भाटभटिनी सुपरमार्केट र दोस्रो दिन सेल्सबेरी चप्पलकारखानाको ग्राउन्ड एक्टिभेसनमा गएर आफ्ना फ्यानहरूसँग कोक सेयर गर्दै उनीहरूलाई पनि आफ्ना प्रियजनहरूसँग भावन व्यक्ति गर्न प्रत्सोहान गरेकी छिन् । प्रिंयकाले उपभोक्ताहरूसँग कुराकानी गर्दै फोटो पनि खिचेकी छिन् ।

228
दिननाथ बराल
शुक्रवार, कार्तिक ८, २०७६

पोखरामा तिहार पर्व लक्षित हुने गरी चहलपहल बढेको छ । तिहार पर्वको अवसरमा आवश्यक पर्ने सामग्री किन मेल गर्न सुरुगरेसँगै बजारमा चहलपहल बढेको हो ।

410
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ८, २०७६

भदौ २२ गतेबाट २ विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायातले थप ५० बस थप गर्ने भएको छ । डिजेलबाट सञ्चालन हुने बसभन्दा विद्युतीय बसको सञ्चालन खर्च कम हुने र नाफा गएसँगै सुन्दर यातायातले थप बस आयत गरी सञ्चालनमा ल्याउन लागेको सुनन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

741
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ८, २०७६

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले सुदूरपश्चिम प्रदेशमा लगानीको वातावरण नबनेको बताएका छन् । महासंघ सुदूरपश्चिम र र यूएनडीपीको संयुक्तमा आयोजना धनगढीमा आयोजना गरेको व्यवसाय तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रममा महासंघका पदाधिकारीकारी तथा पूर्वपदाधिकारीहरूले लगानीको वातावरण नभएकाले सुदूरपश्चिममा लगानी गर्न नसकिएको बताएका हुन् ।

387
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

लमजुङ सदरमुकाम बेंसीसहरमा रहेको गेट वे हिमालयन रिसोर्टले करोडौं रुपैयाँको लगानी गरी आफ्नो सेवा र सुविधालाई विस्तार गरेको छ । रिसोर्टले पत्रकार सम्मेलनको आयोजना गरी संरचना र सेवा सुविधाको आधारमा हाल रिसोर्टमा तारे होटलमा दिइने सेवा सुविधा उपलब्ध गराउँदै आएको जनाएको हो ।

500
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरूले यस्ता उद्योगहरूको प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउँदै उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको उहाँको भनाइ थियो ।

360
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

केएल दुगड ग्रुपअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि लागू हुनेछ । यो अफरको नारा ‘सनफ्लोमा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ छ ।

407
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

गोंगबुस्थित बिजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो ।

323
कारोबार संवाददाता
बुधवार, कार्तिक ६, २०७६

एक्ससीएमजी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बनाउने कम्पनी हो भने चीनको नं. १ कम्पनी हो । यसले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेसिन, बोरिङ मेसिन जस्ता थुप्रै निर्माण उपकरणहरू उत्पादन गर्दै आएको छ ।

389
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

राजधानीको आकर्षक क्षेत्र गोंगबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यस हलमा दर्शकहरूले भरपुर मनोरञ्जन लिन सक्ने कम्पनीले जनाएको छ । आईएनआई सिनेमा हलले विभिन्न पक्षमा आधुनिकता समायोजन गरी दर्शकहरूको मन जित्ने प्रयास गरेको छ ।

490
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

भारतमा ३५ वर्षे जागिरे जीवन बिताएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ । शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ ।

319
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

यसपालिको महान चाडपर्वलाई लक्षित गरी नेपालको नं १ ब्रान्ड सीजीले ‘सीजीसँग उत्साहउमंग थाइल्यान्ड जाउ परिवार सँग’ नामक स्किमको पहिलो चरणको ‘लक्की ड्र’ सीजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको जनाएको छ ।

201