कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

दमक उद्योग वाणिज्य संघको अध्यक्षमा गोकुल श्रेष्ठ विजयी भएका छन् । उनको समुहले अध्यक्षसहित विभिन्न ११ पदमा जितेको छ भने प्रतिद्धन्द्धी समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० वटा पदमा जितेको छ । श्रेष्ठले १४ सय ११ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी विमल खतिवडाले भने ९ सय १६ मत प्राप्त गरेका थिए ।

248
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन । २०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनमा परेका छन् । ‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यमा परेका छन्’, मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्रेतीले भने, ‘८–१० वर्षदेखि चल्दै आएको व्यवसाय छाड्नुपर्ने स्थिति आएको छ ।’

219
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

एलजीले यस चाडपर्व २०७६लाई लक्षित गरी एक स्फूर्तिदायी योजना खुशीको डबल अपग्रेड योजना ल्याउको छ ।

168
लक्ष्मण ढुंगाना
मंगलबार, भदौ २४, २०७६

बाँकेको नेपालगन्जदेखि भारतको उत्तर प्रदेशको राजधानी लखनउसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । भेरी यातायात प्रालीले उक्त बस सेवा संचालनमा ल्याएको बससेवाको आईतबार नेपालगञ्जका मेयर डा. धवलशमसेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले हरियो झण्डा फहराएर शुभारम्भ गरे । साथै बसमा यात्रा गर्ने यात्रुहरुलाई फुलमाला र अविर सहित बिदाई गरिएको थियो । मेयर राणाले हरियो झन्डा देखाएर बसलाई प्रस्थान गर्न संकेत गरेपछी बस लखनउका लागि प्रस्थान गरेको थियो ।

272
घनश्याम पौडेल
मंगलबार, भदौ २४, २०७६

अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल नरपानीमा ९ करोडको लगानीमा स्तरीय रिसोर्ट सञ्चालन भएको छ । नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीमा आएका पर्यटकहरूलाई नरपानीको मनोरम वातावरणमा घुमाउने उद्देश्यसहित करोडौको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याईएको हो । जिल्लामा रहेका ५६ जनाले शेयर लगानी गरी सञ्चालनमा आएको रिसोर्टमा भिड्भाड् रहेको सञ्चालकहरूले बताएका छन् । सुपादेउराली मन्दिरको दर्शन गर्नका लागी आउँने आन्तरिक तथा बाहृय पर्यटकहरू अघिल्लो दिन नै रिसोर्टमा बसी, अर्को दिन सुपादेउराली मन्दिरको दर्शन गर्न जाने गरेको पाइन्छ ।

202
सागर परियार
मंगलबार, भदौ २४, २०७६

पातारासी क्षेत्रका ९० प्रतिशत नागरिक जडिबुटी संकलन तथा जडिबुटी व्यवसायमा निर्भर छन् । जडिबुटी संकलनदेखि खेती गरेर स्थानीय आम्मनिर्भर छन् । जटिबुटि संकलनबाटै जिविका चलाउदै आएका स्थानीयहरूले धेरै पटक प्रशोधन उद्योग स्थापनाको माग गर्दै आएका । अहिलेसम्म जडिबुटीको उचित प्रर्बधन तथा बजारीकरण हुन नसक्दा चोरी निकासी हुने, संकलन गरेको जडिबुटी कुहिने जस्ता समस्याको मारमा स्थानीय छन् ।

156
कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६

गण्डकी प्रदेश मातहत रहने गरी जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको छ । कार्यालयको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे ।

207
कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६

नेपालीहरुको महान चाड बडादसैं र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र २५ हजार ९९० रुपैयाँमा पाउन सक्नेछन् । यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ ।

626
कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६

प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुकालागि लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्ससंगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी,सिजी, गोदरेज, टीसीएल आदि सामानहरुमा आकर्षक छुट प्राप्तगर्न सकिने व्यवस्था रहेको जनाएको छ ।

210
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

मानव संशाधन समाज नेपालले वार्षिक रुपमा प्रदान गर्ने एचआर म्यानेजर अफ दि ईयर यो वर्ष डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरी घोषित भएका छन् । मानव संशाधन समाज नेपालद्वारा आयोजित आठौं राष्ट्रिय मानव सशसाधन सम्मेलन २०१९ को अवसर पारेर डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरीलाई ‘एचआर म्यानेजर अफ दि ईयर’ अवार्ड दिइएको हो ।

255
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको र अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको पनि आयोजकले बताए ।

222
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

यस वर्षको दशैं चाडलाई लक्षित गर्दे बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले दशैं फेस्टिबल अफर नामक नयाँ ग्राहक योजना बजारमा ल्याएको छ । यस योजनाअन्र्तगत कुनै पनि ग्राहकले यस इन्टरप्राइजेजका आउटलेटहरुबाट बाथरुममा प्रयोग हुने सामानहरु किन्दा विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

215
कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६

विज्ञहरूले एनसेल कर विवादसम्बन्धी मध्यस्थतामा नेपाल सहभागी नहुनुलाई कमजोरीको रूपमा विश्लेषण गरेका छन् । नेपालको न्यायिक निकायले गरेको निर्णयलाई मान्य हुने भए पनि लगानीकर्ताहरू अन्तर्राष्ट्रिय निकायमा मध्यस्थताका लागि गइसकेपछिको अवस्थामा सहभागी नहुनु कमजोरी हुने र सहभागी नभएमा प्रक्रिया अघि बढ्दा एकपक्षीय रूपमा निर्णय हुन सक्ने उनीहरूको टिप्पणी थियो । एनसेलले कर विवादमा समाधान खोज्दै विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मा एनसेलको माउ कम्पनी आजियटा गु्रप पुगेको थियो ।

442
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

विश्वसनीय ब्राण्ड गोदरेज अप्लाएन्सेस्ले यो चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको जनाएको छ ।

223
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

उपभोक्ताको इच्छा तथा चाहनामा अन्तर्राष्ट्रिय ब्रान्ड प्रिन्गल्स पोटाटो चिप्सले आफ्नो दुई फरक स्वाद प्रिन्गल्स टोम योम र स्वीट चिल्ली नेपाली बजारमा ल्याएको छ ।

226

सातामा धेरै पढिएको