कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

रत्ननगर–१४ पिठुवामा १० महिनाअघि शिलान्यास भई निर्माण सुरु भएको कोरियाली कम्पनी एसवाई प्यानलले आफ्नो उत्पादन सुरु गरेको छ । शिलान्यास भएको १० महिनामै कम्पनीले उत्पादन सुरु गरेको हो । फेब्रिकेटेड भवन निर्माण सम्बन्धी सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन सुरु गरेको जनाएको छ ।

3713
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

बाँकेका उद्योगी व्यवसायीले उद्योगमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना, दीर्घकालीन विद्युत् आपूर्ति, वैदेशिक लगानीको क्षेत्र निर्धारण र स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् ।

792
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स असोज ४ गतेदेखि हुने भएको छ । यसअघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भएपछि पर सारिएको हो । एक्स्पोमा सहभागी हुनका लागि ९० प्रतिशत स्टल बुकिङ भएको छ ।

778
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

लामो प्रतिक्षापश्चात् जोन प्लेयरले भारी छुटसहित मौसमी बिक्री घोषणा गरेको छ । जोन प्लेयर्स नेपालको निजी क्षेत्रको एउटा ठूलो प्रतिष्ठान सूर्य नेपालले बजारमा ल्याएको प्रिमियम पुरुष पहिरनको ब्रान्ड हो ।

965
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

एसएम फुड्स एन्ड ट्रेडिङले नेपालमा एक्सप्लोजन नामक अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इनर्जी ड्रिङ्ग्स बजारमा ल्याएको छ ।

600
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनमा नेपालले विद्युत् व्यापारमा बढी जोड दिनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

892
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

निजी क्षेत्रले प्रदेश र स्थानीय तह गठन भएपछि लाग्दै आएको दोहोरो र तेहेरो कर हटाउन माग गर्दैै आफूहरूको माग सुनुवाइ नभए मुलुकमा औद्योगिक व्यवसायमैत्री वातावरण बन्न नसक्ने चेतावनी दिएको छ ।

1351
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

जिल्लामा कृषि तथा वनजन्य उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमध्ये यो वर्गका उद्योगको संख्या उल्लेख्य बढेको हो ।

1143
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटी व्यवसायी प्रतिकूल कानुन तत्काल संशोधनका लागि पहल गरिदिन आग्रह गरेको छ ।

833
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

नेपाल टेलिकमले पछिल्लो एक वर्षयता म्याग्दीका दुर्गम छ ठाउँमा बीटीएस स्थापना गरेर सेवा विस्तार गरेको छ । दुर्गम र बिकट क्षेत्रमा सञ्चार सुबिधाको पुहँच स्थापित गराई सूचना आदान प्रदानमा स्थानीयवासीलाई सहजता प्रदान गर्ने उद्देश्यले बीटीएस स्थापना गरेर मोबाइल सेवा विस्तार गरेको हो ।

1094
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

२३ बुँदे घोषणापत्र जारी गर्दै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको भेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य संघको आयोजनामा भएको भेलाले विभिन्न २३ बुँदे घोषणा जारी गरेको छ ।

770
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

स्थानीय तहको निर्वाचनपछि सदरमुकाम भन्दा गाउँ–गाउँमा चहलपहल बढेको छ । स्थानीय तहमा नै सबै कामकाज हुने भएपछि सर्वसाधारण सदरमुकाम खासै आउने गरेका छैनन् । पहिलाको तुलनामा सदरमुकामको व्यापार टुटेको व्यापारीहरू बताउँछन् भने स्थानीय स्तरमा व्यापार व्यवसाय बढेको छ ।

927
सरस्वती ढकाल
शुक्रवार, श्रावण २५, २०७५

औद्योगिक व्यवसाय ऐन कार्यान्वयन सुरु नहुँदै संशोधन हुने भएको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । दुई वर्षअघि बनाइएको औद्योगिक व्यावसाय ऐन संशोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा तयार पारेको छ । हालसम्म नियमावली बन्न नसक्दा ऐन भने कार्यान्वनमा आउन सकेको छैन ।

861
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना उपभोक्तामाझ उत्साहका साथ चलिरहेकोमा हालसम्म ४४ हजारभन्दा माथि उपभोक्ताहरु यस क्याम्पेनमा सहभागी भई रिर्चाज जितिसकेको कम्पनीले जनाएको छ ।

1013
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

विगत २६ वर्षदेखि पोखराबाट डिपार्टमेन्ट स्टोर व्यवसाय सुरु गरेको सेलवेजले काठमाडौंको चक्रपथ महाराजगन्जमा आफ्नो १० औं शाखा विस्तार गरेको छ ।

920