कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

पब्लिक इनोभेटर ई. दीपेन्द्र कँडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

1949
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

हाइल्यान्ड डिस्टिलरी प्रालिले आफ्नो नयाँ उत्पादन हाइल्यान्डर लन्डन एक्स्ट्रा ड्राई आइतबारबाट बजारमा ल्याएको छ ।

936
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको छ ।

2131
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बर व्यापार समितिले नेपाली महिलाहरूलाई लक्षित गरी ‘गोइङ डिजिटल फर बिजनेस सक्सिस’ (व्यावसायिक सफलताका लागि डिजिटल युगतर्फ) विषयक एक दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । डिजिटल बिजनेसबाटै संसारका देशहरू समृद्धिको यात्रामा तीव्र गतिमा अघि बढिरहँदा नेपाली महिलालाई पनि त्यसतर्फ डो¥याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

990
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

लामो समय राजनैतिक अस्थिरताको सिकार बनेको मुलुककै ठूलो उदयपुर सिमेन्ट उद्योगले राजनीतिक स्थिरता र सुदृढ व्यवस्थापनसँगै उत्पादनमा फड्को मारेको छ । तीन वर्ष अघिसम्म वार्षिक ७५ करोड रुपैयाँको कारोबार गर्दै आएको उद्योगको पछिल्लो आर्थिक वर्षको कारोबार २ अर्ब नाघेको छ । पछिल्लो समय राजनीतिक स्थिरता र व्यवस्थापकीय पक्ष सवल बन्दै गएपछि उद्योगले सिमेन्ट उत्पादनसँगै वार्षिक कारोबारमा फड्को मारेको हो ।

2518
रासस
आइतवार, भदौ ३, २०७५

मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ ।

1159
कारोबार संवाददाता
आइतवार, भदौ ३, २०७५

नेपाल विद्युत् प्राधिकरणले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् आपूर्ति गर्नसक्ने वितरण प्रणाली बनाउने घोषणा गरेको छ ।

1393
कारोबार संवाददाता
आइतवार, भदौ ३, २०७५

हस्तकलाको बजार प्रवद्र्धन, कलाकार तथा कालिगढहरूको क्षमता अभिवृद्धि, पर्यटन प्रवद्र्धन र सीप प्रविधि तथा आपसी अनुभव आदान–प्रदान गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघको तत्वावधान तथा सरकारको सहयोगमा भदौ १४ देखि १६ गतेसम्म दरबारमार्ग, काठमाडौंस्थित अन्नपूर्ण होटलमा एसिया प्रसान्त क्षेत्रका विभिन्न देशका झन्डै १ सय जना प्रतिनिधि सहभागी रहने गरी विश्वभरिका हस्तकला तथा शिल्पकलाका कलाकारहरूको साझा संगठन विश्व कलापरिषद् एसिया प्रसान्त क्षेत्रको ३७ औं साधारणसभा र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने कार्यक्रम रहेको जनाएको छ ।

876
कारोबार संवाददाता
आइतवार, भदौ ३, २०७५

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया सम्मानित भएका छन् । लियो क्लब अफ वीरगन्जको सातौं पदस्थापना तथा पहिलो काउन्सिलको बैठकमा आयोजना गरिएको कार्यक्रममा केडिया सम्मानित भएका हुन् ।

1069
कारोबार संवाददाता
आइतवार, भदौ ३, २०७५

मध्यपूर्व तथा उत्तर अफ्रिकाको पहिलो र ठूलो बजेट एयरलाइन्स एयर अरेबियाले युरोपेली मुलुकहरुमा उडान भर्ने भएको छ । एयरलाइन्सले डिसेम्बर ११ देखि यूएईबाट चेक गणतन्त्रको राजधानी प्रागमा उडान भर्ने बिहीबार एयर अरेबियाको नेपालस्थित कार्यालयले जानकारी गराएको छ ।

2303
कारोबार संवाददाता
शुक्रवार, भदौ १, २०७५

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उठाएका माग सम्बोधन गर्नका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

884
मेगराज खड्का
शुक्रवार, भदौ १, २०७५

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा रहेको नमस्तेको टावरमा बेला–बेला समस्या आउने गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ पोखरी डाडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा सदरमुकामकै ग्राहक मर्कामा परेका छन् ।

886
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन आउँदो असोजको ५ र ६ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतमा मंगलबार बसेको कार्यसमितिको २८ आँं बैठकले महाअधिवेशनको मिति तयर गरेको हो । अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

1061
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

पछिल्लो समय बजार अनुगमनलाई तीब्रता दिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले सदरमुकाम गुलरियामा पानी उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको कृष्ण ड्रिकिङ वाटर एन्ड वेभ्रेज उद्योगमा बुधबार सिलबन्दी गरेको छ ।

950
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापूर्वक अघि बढ्दै गर्दा करिब २० मा यस योजनामा ९६ हजारभन्दा बढी उपभोक्ताहरुले १२ लाख बराबरको रिचार्ज टकटाइम जितिसकेका छन् । यो योजनाअन्तर्गत उपभोक्ताहरुले १० देखि ५ हजार रुपैयाँसम्मको रिचार्ज टकटाइम जित्न सक्ने कम्पनीले जनायो ।

1062