दीननाथ बराल
बिहिवार, आश्विन ११, २०७५

-पोखराका दुई जना युवाले बेलायतको प्रविधि सेन्ट्रल हिटिङ हट वाटर सिस्टम भित्र्याएका छन् । विगत डेढ दशकदेखि बेलायतमा बस्दै आएका पोखराका धनु थकाली र जगत गुरुङले बेलायतमा दुई सय वर्षदेखि प्रयोग हुँदै आएको सेन्ट्रल हिटिङ हट वाटर सिस्टम नेपालमा भित्र्याएका हुन् ।

819
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

दसैंको अवसर पारेर आगामी बिहीबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री वितरण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको मेलामा बजारको तुलनामा सस्तोमा सामान किन्न पाइन्छ ।

1130
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले यसपालिको चाडपर्व दसैं, तिहार तथा छठलाई लक्षित गर्दै आप्mनो ‘यसपालिको चाडमा, सीजी लाग्यो घरघरमा’ नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६ प्रतिशतसम्मको आकर्षक बचत क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्नुहुनेछ । साथै, हरेक साता सीजीकै रेफ्रिजरेटर तथा सीजीकै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाइल्याण्ड घुम्ने अवसर पनि छ ।

1016
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

अनलाइनबाटै सामान बिक्रीका लागि च्वाइसमान्डुडटकम सुरु भएको छ । विदेशबाट उच्च शिक्षा अध्ययन गरी नेपालमै केही गरौं भन्ने वित्तविज्ञ र आईटी विज्ञ युवाहरू मिलेर च्वाइसमान्डु नामक संस्था खोलेका हुन् । बजारमा हाल रहेका वेबसाइटमध्ये च्वाइसमान्डुले आफूलाई फरक रूपमा ग्राहक र उपभोक्तालाई सेवा दिने संस्थाका अध्यक्ष सीए सफलकुमार वाग्लेले जानकारी दिए ।

960
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

डालिया बुटिक होटलले लगातार दोस्रो पटक लिडिङ फ्याम्ली होटेल अवार्ड प्राप्त गरेको छ । साउथ एसियन ट्राभल अवार्डले कम्पनीलाई सन् २०१८ का लागि पनि उक्त अवार्ड प्रदान गरेको हो ।

731
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

घोराही उपमहानगरपालिका वडा न ३ र ५ मा स्थापना हुने औद्योगिक क्षेत्रको मन्त्रालयको टोलीले अध्ययन गरेको छ । औद्योगिक क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्मा फाइल पुगेपछि त्यसका वास्तबिकता फिल्डमा पुगेर अध्ययन गर्ने सरकारले विभिन्न मन्त्रालयका प्रतिनिधिहरू रहेको एक समिति गठन गरेको थियो ।

910
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स–२०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार एक्स्पो सकिएको छ । एक्स्पो अवधिमा भएको व्यावर तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघ उत्साहित बनेको छ ।

959
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै नेपाल गुणस्तर तथा नापतौल बिभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने क्रममा क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणका लागि एनएस/आईएसओ ९००१ः२०१५ र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेसन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ ।

1241
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

जगदम्बा समूहमा आबद्ध उत्साही उद्यमीहरूले बेलायती र जर्मनी प्रविधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरू हालै बजारमा ल्याएका छन् ।

864
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

ईजी मोबाइल केयरले दसैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरूका लागि फेस्टिभल अफर ल्याएको छ ।

694
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

खाद्य सुरक्षा, गुणस्तर एंव उपभोक्ता हित संरक्षणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । इभेन्ट एन्ड भेन्यु एसोसियसन अफ नेपाल (पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ) काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा सो कार्यशाला सम्पन्न भएको हो ।

1265
दीननाथ बराल
सोमवार, आश्विन ८, २०७५

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा ७ मतको झिनो अन्तरले दामु अधिकारी निर्वाचित भएका छन् । समामवेशी प्यानलमार्फत चुनावी मैदानमा उत्रिएका उनले लोकतान्त्रिक समूहका रवीन्द्रबहादुर प्रजूलाई ७ मतको अन्तले पराजित गरेका हुन् ।

1253
केशव समर्पण
सोमवार, आश्विन ८, २०७५

मकवानपुरको कैलाश गाउँपालिकाले प्राकृति स्रोतमा आधारित उद्योगहरू अब एकल स्वामित्वको हुन नहुने नीति बनाएको छ । प्राकृतिक स्रोत साधनसँग सम्बन्धित उद्योगहरू एकल स्वामित्व दिँदा पहुँच र पैसा हुनेको मात्र हाली मुहाली भएको भन्दै त्यसलाई रोक्नका लागि सामूहिक स्वामित्व भएको उद्योगहरू मात्र दर्ता गर्ने नीति ल्याइएको जनाइएको छ ।

930
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भए । शनिबार मध्यरातमा सम्पन्न मतगणनाअनुसार ४ सय ६६ मत हासिल गर्दै सिंह आगामी तीन वर्षका लागि महासंघको अध्यक्षमा निर्वाचत भए । सिंहका निकटतम प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३ सय ५३ मत प्राप्त गरेका थिए ।

831
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

डाबर नेपाल र इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ईसीमोड) बीच राष्ट्रिय हितमा आधारित दिगो विकाससम्बन्धी समझदारी पत्रमा आइतबार हस्ताक्षर सम्पन्न भयो । सम्झौताअनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ । प्रस्तावित डावर र ईसीमोडबीचको साझेदारीले उत्तरदायित्वपूर्ण व्यावसायिक दिगो पर्वतीय विकासमा मद्दत पुग्ने कम्पनीले जनाएको छ ।

1559