कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

दसैंका लागि आवश्यक सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ भने एकै छानामुनि सस्तोमा धेरै किसिमका सामान किन्न पाइने भएको छ । दसैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ ।

1902
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

कोरियामा रोजगारी गरी फर्केका युवालाई कोरियाले अपनाएको औद्योगिक अभ्यासको अनुशरण गरी नेपालको आर्थिक समृद्धिमा लगाउन विज्ञले सुझाव दिएका छन । नेपालस्थित कोरियन दूतावास र कोरियाबाट फर्केका युवाले स्थापना गरेको अंकुर नेपाल संस्थाले बिहीबार राजधानीमा गरेको कार्यक्रममा विज्ञहरूले कोरियामा सिकेको सीप नेपालको विकासमा खर्चन सुझाव दिएका हुन् ।

1305
अनुपमा खनाल
शुक्रवार, आश्विन १२, २०७५

साढे तीन वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि गण्डकी प्रदेशका सांसदहरू सक्रिय भएका छन् । गण्डकी प्रदेशमा रहेको सो उद्योग सञ्चालनका लागि प्रदेशको अर्थ तथा विकास समितिका सांसदहरू सक्रिय भएका हुन् ।

1815
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

पाइप तथा फिटिङ उत्पादन क्षेत्रमा नेपालकै अग्रणी कम्पनी मंगलम प्रालिले पहिलो पटक सीपीभीसी प्लस पाइपलाई नेपाली बजारमा ल्याएको छ ।

911
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

क्यास्ट्रोल लुब्रिकेन्टले आयोजना गरेको सेल्फी कन्टेस्टका विजेताहरूलाई पुरस्कृत गरिएको छ । सो अनुसार क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज बिके भएका छन् ।

716
दीननाथ बराल
बिहिवार, आश्विन ११, २०७५

-पोखराका दुई जना युवाले बेलायतको प्रविधि सेन्ट्रल हिटिङ हट वाटर सिस्टम भित्र्याएका छन् । विगत डेढ दशकदेखि बेलायतमा बस्दै आएका पोखराका धनु थकाली र जगत गुरुङले बेलायतमा दुई सय वर्षदेखि प्रयोग हुँदै आएको सेन्ट्रल हिटिङ हट वाटर सिस्टम नेपालमा भित्र्याएका हुन् ।

817
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

दसैंको अवसर पारेर आगामी बिहीबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री वितरण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको मेलामा बजारको तुलनामा सस्तोमा सामान किन्न पाइन्छ ।

1128
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले यसपालिको चाडपर्व दसैं, तिहार तथा छठलाई लक्षित गर्दै आप्mनो ‘यसपालिको चाडमा, सीजी लाग्यो घरघरमा’ नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६ प्रतिशतसम्मको आकर्षक बचत क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्नुहुनेछ । साथै, हरेक साता सीजीकै रेफ्रिजरेटर तथा सीजीकै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाइल्याण्ड घुम्ने अवसर पनि छ ।

1014
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

अनलाइनबाटै सामान बिक्रीका लागि च्वाइसमान्डुडटकम सुरु भएको छ । विदेशबाट उच्च शिक्षा अध्ययन गरी नेपालमै केही गरौं भन्ने वित्तविज्ञ र आईटी विज्ञ युवाहरू मिलेर च्वाइसमान्डु नामक संस्था खोलेका हुन् । बजारमा हाल रहेका वेबसाइटमध्ये च्वाइसमान्डुले आफूलाई फरक रूपमा ग्राहक र उपभोक्तालाई सेवा दिने संस्थाका अध्यक्ष सीए सफलकुमार वाग्लेले जानकारी दिए ।

958
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

डालिया बुटिक होटलले लगातार दोस्रो पटक लिडिङ फ्याम्ली होटेल अवार्ड प्राप्त गरेको छ । साउथ एसियन ट्राभल अवार्डले कम्पनीलाई सन् २०१८ का लागि पनि उक्त अवार्ड प्रदान गरेको हो ।

730
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

घोराही उपमहानगरपालिका वडा न ३ र ५ मा स्थापना हुने औद्योगिक क्षेत्रको मन्त्रालयको टोलीले अध्ययन गरेको छ । औद्योगिक क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्मा फाइल पुगेपछि त्यसका वास्तबिकता फिल्डमा पुगेर अध्ययन गर्ने सरकारले विभिन्न मन्त्रालयका प्रतिनिधिहरू रहेको एक समिति गठन गरेको थियो ।

907
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स–२०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार एक्स्पो सकिएको छ । एक्स्पो अवधिमा भएको व्यावर तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघ उत्साहित बनेको छ ।

959
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै नेपाल गुणस्तर तथा नापतौल बिभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने क्रममा क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणका लागि एनएस/आईएसओ ९००१ः२०१५ र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेसन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ ।

1241
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

जगदम्बा समूहमा आबद्ध उत्साही उद्यमीहरूले बेलायती र जर्मनी प्रविधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरू हालै बजारमा ल्याएका छन् ।

860
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

ईजी मोबाइल केयरले दसैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरूका लागि फेस्टिभल अफर ल्याएको छ ।

688