कारोबार संवाददाता
मंगलबार, माघ १४, २०७६
376

सीजी इलोक्ट्रोनिक्सको १८ औं शोरुम तथा एलजीको ८ औं नयाँ प्रिमियम ब्रान्ड सप विराटनगरमा सञ्चालनमा आएको छ । चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको अत्याधुनिक शोरुम विराटनगरमा उद्घाटन
भएको छ ।
उक्त शोरुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शोरुम हो भने, नेपालको ८ औं छ । शोरुममा विभिन्न एलजी ब्रान्डका घरायसी सामग्रीहरू उपलब्ध रहेको भन्दै कम्पनीले शोरुममा ग्राहकहरूका लागि केही सयमका लागि विभिन्न छुटको व्यवस्था पनि गरिएको जनाएको छ ।