कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
508

एलजी इलोक्ट्रोनिक्सले आफ्नो अभिनव फ्रन्ट लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै रहेको जनाएको छ । एआईडीडीका फाइदाका साथ यी सबै नयाँ वासरले कोमल धुलाई गर्नुका साथ छिटो र राम्रो परिणाम दिने कम्पनीले जनाएको छ ।
एलजीका आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) डीडी प्रविधिले धुलाईमा गज्जबको धुलाई दिन्छ र लुगाहरूअनुसार अनुकूल गरी प्रदर्शन गर्छ भन्दै कम्पनीले यसले एकदमै सफा धुलाई दिनुका साथै कपडाहरू खराब हुनलाई १८ प्रतिशतसम्म जोगाउने पनि बताएको छ ।

एलजीका टर्बो वास सुविधाले लुगा धुलाइलाई छोटो समयमै सकाउँछ र सफा बनाउँछ मात्र ३९ मिनेटमा यसको थ्रीडी मल्टिस्प्रेले लुगा सफा बनाउअफ मदत गर्दछ उपभोक्ताहरूले धेरै समय बचाउन सक्छन् । एलजी एआईडीडी वासिङ मेसिन जो एलजिमिनीवास सुविधासँग आउँछ भन्दै कम्पनीले यसले दुई तर्फी धुलाई पनि गर्ने जनाएको छ ।
एलजीका इन्भरटर टेक्नोलोजिले यसको स्थायित्व र दक्षतालाई अझ बढाउँछ र यसमा १० वर्ष वारेन्टी पनि छ । एलजी एआईडी डिवासरले आवाजलाई चिनी पनि काम गर्छ जोएआई स्पिकसँग जडित छ । थिंक क्यू एआई र डाइरेक्ट ड्राइभ टेक्नोलोजिको मेलले उपभोक्तहरूलाई पहिलेको प्रविधिभन्दा अझ धेरै सजिलो बनाएको पनि कम्पनीले बताएको छ ।


सातामा धेरै पढिएको