कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६
249

यस वर्षको दशैं चाडलाई लक्षित गर्दे बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले दशैं फेस्टिबल अफर नामक नयाँ ग्राहक योजना बजारमा ल्याएको छ । यस योजनाअन्र्तगत कुनै पनि ग्राहकले यस इन्टरप्राइजेजका आउटलेटहरुबाट बाथरुममा प्रयोग हुने सामानहरु किन्दा विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी उपभोक्ताहरुले बाथरुममा प्रयोग हुने अन्य सामानहरु खरिद गर्दा गिफ्ट ह्याम्पर, क्यास ब्याक र विशेष सहुलियतजस्ता सुविधाहरु पनि प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।