कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
179

नेपालमा लोकप्रिय टीभीब्राण्ड टीसीएलले यस चाडपर्व २०७६लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको जनाएको छ । बडा अफर थाइल्यान्डको सफर नाम दिइएको यस योजनामा टि.सि.एल. ब्राण्डका उत्पादनहरु जस्तै एल. इ. डि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्न कम्पनले जनाएको छ ।
ग्राहक योजना नेपालभर विहीबारदेखि सिमित अवधिको लागि मात्र लागु हुने भन्दै कम्पनीले योजना नेपालभर रहेको टि.सि.एल. आउट्लेटमा उपलव्ध रहेको जनाएको छ ।