कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६
296

सामसङ प्रडक्ट्सको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.को डिलर्स समिट–२०१९ भव्यताका साथ सम्पन्न भएको जनाएको छ । सोल्टी क्राउन प्लाजामा भएको उक्त डिलर्स समिटमको उद्देश्य देशभर रहेका सीई डिलर्ससँग जोडिनु, सेयर गर्नु तथा उत्पादनहरू शोकेस गर्नु रहेको कम्पनीले जनाएको छ ।


सातामा धेरै पढिएको