कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

एनएमबी बैंकले आव ०७४-७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबी बैंकले अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ प्रतिशतभन्दा बढीले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको जनाएको छ ।

1186
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमकाबीच शुक्रबार उद्घाटन गरे ।

1195
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

ज्योति विकास बैंकले एससिटी डेबिट कार्डलाई प्रतिस्थापन गरी भिसा डेबिट कार्ड ल्याएको छ । एससिटी डेबिट कार्डका ग्राहकले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिसा कार्ड निःशुल्क प्राप्त गर्न सक्ने बेकले जनाएको छ ।

1166
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

नेपालको ग्रामीण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई सहज तथा सुलभ रूपमा कर्जा प्रदान गर्नका लागि नेपाल बंगलादेश बैंक एवं साउथ एसिया फाउन्डेशन नेपाल तथा साउथ एसिया फाउन्डेशनकाबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

2428
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

सिद्धार्थ बैंकले बिहीबार संखुवाशभाको मकालु गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुलीको गोलन्जर गाउँपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, बाजुराको बुढीगंगा नगरपालिका र पर्साको बहुदुरमाई नगरपालिकामा एकै साथ ६ वटा शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

1212
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

ग्लोबल आईएमई बैंकले बुधबारदेखि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–४, दिगाममा आफ्नो ६३ औँ तथा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–४ वाड्लामा ६४ औ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

1155
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरूलाई थप विस्तार गर्ने उद्देश्यले ७६ औं शाखा कार्यालय गल्छी र ७७ औं शाखा कार्यालय मिर्चैयाको औपचारिक उद्घाटन गरेको जनाएको छ । गल्छी शाखा कार्यालय बिहीबार बैंकका सञ्चालक राधेश पन्त तथा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठद्वारा उद्घाटन गरिएको छ ।

1006
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

ग्लोबल आइएमई बैंकले मंगलबारदेखि गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं. ५, आँपचौरमा आफ्नो ६१ औं तथा सोही नगरपालिकाको वडा नं. ५, भुवाचिदीमा ६२ आँं शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।

912
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

स्थानीय तहको निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि कैलालीका केही दुर्गम स्थानमा बैंकिङ सेवा सुरु हुन सकेको छैन । वाणिज्य बैंकहरूले प्रदेश ७ का ३६ वटा स्थानीय तहमा थप शाखा विस्तार गर्ने प्रस्ताव गरेपनि कैलालीका दुर्गम स्थानीय तहमा भने बैंकिङ सेवा सुरु हुन नसकेको हो ।

1173
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

ग्लोबल आइएमई बैंकले आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्र्पक र प्रतिनिधि कार्यालयको विधिवत सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंकमध्ये पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।

1125
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

प्राइम कमर्सियल बैंकले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा आइतबार सुर्खेतको लेकबेशी नगरपालिका ,दशरथपुरमा नयां शाखाको शुभारम्भ गरेको छ ।

1265
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

सिद्धार्थ बैंक आइतबार सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा एकै साथ ४ वटा शाखा स्थापना गरेको छ ।

1425
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

अब जुनसुकै बैंकमा खाता भए पनि आफ्नो पैसा जम्मा गर्न त्यही बैंकको शाखामा जानुपर्ने बाध्यता हट्ने भएको छ। नेपाल राष्ट्र बैंकले नजिकै भएको अर्को कुनै बैंकको शाखामार्फत पनि आफ्नो खातामा पैसा जम्मा गर्न पाइने व्यवस्था लागू गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरेको छ।

2482
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

कृषि विकास बैंक लिमिटेडले आव २०७३-७४ मा २ अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आइतबार स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३-७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो ।

2174
यादव हुमागाई
शुक्रवार, माघ ५, २०७४

सहकारी ऐन–२०७४ ले सहकारी संघसंस्थालाई लाग्ने कर घटाए पनि तत्कालका लागि पुरानै कर तिर्नुपर्ने भएको छ । सहकारीभन्दा आयकर ऐनको व्यवस्था माथी भएकाले पनि ऐन संशोधन नभएसम्म कर नघट्ने भएको हो ।

3470