कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५

काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सं

607
कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५

 माछापुछ्रे बैंक र हङकङस्थित एसएमए इन्टरनेसनलबीच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ । ग्राहकहरूले उक्त रेमिट्यान्स सेवा एसएमए इन्टरनेस्नलद्वारा सञ्चालित वर्करएपज्बाट लिनसक्ने जनाएको छ । वर्करएपज् एउटा वेब र मोबाइल एपमा आधारित पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।

722
कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजबाराको जितपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।

916
कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५

देवःविकास बैंकको नेपालगन्ज उपमहानगरपालिकाको पुष्पलालचोकमा आयोजित एक समारोहबीच नेपालगन्ज शाखा कार्यालयको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणाले उद्घाटन गरे ।

819
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

सिद्धार्थ बैंक तथा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र नेसनल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।

705
अमृता राई
बुधवार, असार २०, २०७५

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दै बैंकिङ क्रियाकलापहरू थप ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यका साथ यही असार १९ गतेबाट देशका प्रमुख सहरहरूमा अवस्थित २० शाखाबाट बैंकिङ सेवाको समयावधिमा वृद्धि गरेकामा सोहीबमोजिम शाखाहरूमा आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैंकिङ कारोबार गर्न सक्ने जनाएको छ ।

1201
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

मेगा बैंक नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

907
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

माछापुछ्रे बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले असार १८ र १९ गते धनुषाको नागराइन नगरपालिकास्थित फुलगामामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिकास्थित माहुली शाखा कार्यालयको औपचारिक रूपले सुरुवात गरेको छ ।

726
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

कृषि विकास बैंकका सेवाग्राहीलाई इन्टरनेट बैकिङ सेवा उपलब्ध गराउने अभिप्रायले कृषि विकास बैंक र एफवान सफट इन्टरनेसनलबीच कृषि विकास बैंक, मुख्य कार्यालय, काठमाडौंमा सम्झौता भएको छ ।

645
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकले आफ्नो अधिकृत पुँजी ५० करोड पु¥याउने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी बढाउन वा त्यसका लागि मर्जरमा जान दिएको निर्देशनका क्रममा कर्णालीले एक्लै आफ्नो पुँजी ५० करोड पु¥याउने निर्णय गरेको हो ।

785
यादव हुमागाई
बुधवार, असार २०, २०७५

सरकारले मंगलबार थप ९ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले बचत फिर्ता गर्न नसकेका स्ट्याण्डर्ड, प्यासिफिक, प्रभु, कोहिनुर हिल, कन्जुमर, कुवेर, चाटर्ड र भेगास बचत तथा ऋणका साथै स्ट्यान्डर्ड मल्टिप्रपोज को—अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको हो ।

2224
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

युनाइटेड फाइनान्सको नर्भिक इन्टरनेसनल अस्पतालभित्र रहेको एटीएम लाउन्जमा अत्याधुनिक प्रविधिसहित टच स्क्रिन एटीएम मेसिनको सोमबार कम्पनीका सञ्चालक विष्णुकुमार अग्रवालद्वारा विधिवत रूपमा उद्घाटन गरिएको छ ।

1501
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

एनएमबी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको छ ।

816
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

ग्लोबल आईएमई बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सोमबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

837
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५

सांग्रिला डेभलपमेन्ट बैंकले आइतबार काठमाडौंमा तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले २ अर्ब ४४ करोड ५२ लाख ५६ हजार ६ सय चुक्ता पंँुजी भएको सांग्रिलाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आव ०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पुँजीको २.५० प्रतिशतबराबरको बोनस सेयर तथा ९.३० प्रतिशत नगद लाभांश वितरण गरिने पारित गरेको छ ।

742