कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

एनआईसी एसिया बैंक लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै शाखाबाट सहज रूपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

997
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवद्र्धनका क्रममा सो कर्जाको प्रक्रियाबारे जानकारी प्रदान गर्न शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरूको सहभागिता थियो ।

997
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

मेगा बैंक नेपाल लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।

948
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ सोमबार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले औपचारिक उद्घाटन गरे ।

1059
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

गरिमा विकास बैंक र पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्थाबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

910
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता साधारण सेयर स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्कासन गर्नका लागि सानिमा क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको जनाएको छ ।

1165
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंंकास्योरेन्समार्फत ननलाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे आइतबार सम्झौता भएको छ ।

579
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार काठमाडौं उपत्यकाभित्र आफ्नो १७ औं शाखाको रूपमा ललितपुरको सानेपामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।

746
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच थप जनता माझ पु¥याउने उद्देश्यसहित विभिन्न स्थानहरूमा आफ्नो शाखा कार्यालयहरू विस्तार गर्दै जाने क्रममा चितवन जिल्लाको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको वीरेन्द्र बजारमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।

595
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल)बीच आइतबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

1132
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

प्रभु बैंकले नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ तुप्चेमा आइतबार सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

1312
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

एनआईसी एसिया बैंकले युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)सँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

1080
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

नबिल बैंकले आफ्नो ३४ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सामाजिक क्रियाकलापहरू आयोजना गरी मनाउने क्रममा, वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले शनिबार मीनभवन नजिकको बागमती नदीको किनारामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।

1079
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

चिसंखुगढी गाउँपालिकाले यही साउन १ गतेभित्र कुमारी बैंकको शाखा आउने भएपछि कार्यालयका लागि भवन समेतको खोजी दिएको थियो । तर, इन्टरनेट नभएका कारण देखाउँदै बैंक नजाने भएपछि संघीय सरकारको ध्यानाकर्षण गराउन गाउँपालिकाले सबै विकास निर्माणका काम रोक्ने घोषणा गरेको छ ।

729
कारोबार संवाददाता
आइतवार, श्रावण १३, २०७५

स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक पाँच वटा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । पोखरा लेखनाथ महानगरपालिका २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले तनहुँको ऋषिङ गाउँपालिकाको मानपुर, गोरखाको भीमसेन गाउँपालिकाको घ्याम्पेशाल, गुल्मीको छत्रकोट गाउँपालिकाको खज्र्याङ, नवलपुरको बुङदीकाली गाउँपालिकको डेढगाउँ र परासीको बर्दघाट नगरपालिकाको भुताहामा गरी ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

1013