कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

काठमाडौं सोमबार सम्पन्न कामना सेवा विकास बैंकको ११ औं वार्षिक साधारणसभाले आव ०७३।७४ को नाफाबाट सेयरधनीहरूलाई १२ प्रतिसत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । उक्त प्रस्तावको स्वीकृतीसँगै बैंकको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपैयाँ पुगेको छ ।

1019
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

गरिमा विकास बैंक र कुमारी बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार गरिमा विकास बैंकको तर्फबाट नायव महाप्रबन्धक माधवप्रसाद उपाध्याय र कुमारी बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

677
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा प्रशिक्षार्थी सहायकहरुको (कनिष्ठ कार्यक्रम सहायक) लागि बाँके जिल्लाको कोहलपुरस्थित होटल कृष्णामा असार २९ देखि १० गतेसम्म २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

973
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरूमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बूढानीलकण्ठका–८ हात्तीगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तीगौंडा शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बूढानीलकण्ठको मेयर उद्धवप्रसाद खरेलले शुक्रबार गरेका थिए ।

604
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

सिद्धार्थ इन्स्योरेन्सको सबै प्रदेशमा निर्जीवन बिमा सेवा विस्तार गर्ने लक्ष्यअनुरूप मंगलबार एकै साथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, बाराको निजगढ, मोरङको विराट चोकमा शाखा सञ्चालन गरेको छ ।

931
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेडबीच बिहीबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरे ।

1103
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

नेपाल इन्भेस्टमेन्ट बैंकले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । प्रतिष्ठित अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले बुधबार हङकङमा एसियाका ५ सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहबीच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।

1035
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

मेगा बैंक नेपालको सातौं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौंमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । साधारणसभामा छलफल तथा अनुमोदनका लागि पेस भएका समपूर्ण प्रस्ताव सभाले पारित गरेको थियो ।

1060
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

ग्लोबल आईएमई बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंकासोरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

772
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

देवःविकास बैंकले बुधबार १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम बैंकको केन्द्रीय कार्यालय, लालदरबारमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ब्लड डोनर्स एसोसिएसन नेपाल, काठमाडौं जिल्लाको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गर्नु भएको छ ।

664
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई एक वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ ।

602
भुवन पौडेल
शुक्रवार, श्रावण ४, २०७५

विदेशी रेमिट्यान्स कम्पनीहरूले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ । पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रूपमा देखा परेको छ ।

2367
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

सानिमा बैंक लिमिटेड र सीबीएल मनी ट्रान्सफरबीच मलेसिया—नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत मलेसियाबाट पठाएको रकम नेपालभरि ८ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ ।

837
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई आइक्यानले पुरस्कृत गरेको छ । योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी बैंकिङ सेवा दिइरहेको बैंकलाई आइक्यानले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट सम्मानित गरेको हो ।

838
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

एप्लीकेसन सर्पोटेड वाइ ब्लक्ड अमाउन्ट (आस्बा) प्रणालीको सदस्य कम्पनीमध्ये ५६ कम्पनीले अनुमतिपत्र नवीकरण गरेका छन् ।

944