लक्ष्मीप्रसाद सापकोटा
बिहिवार, जेठ १०, २०७५

संघीयताको कार्यान्वयनसँगै यहाँका स्थानीय तहहरूलाई आ–आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरू हस्तान्तरण गरिएको छ ।

952
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

नेपाल इन्भेस्टमेन्ट बैंक र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइन्यान्स कर्पाेरेसन (आईएफसी)बीच कर्जा सम्झौता भएको छ । बुधबार भएको सम्झौतापत्रमा इन्भेस्टमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आईएफसीका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका थिए ।

897
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा नयाँ शाखाहरू सञ्चालनमा ल्याएकोे छ । यी थप शाखाहरूको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १ सय १ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स्, ५१ शाखारहित बैंकिङ अनि ४ सयभन्दा बढी मोबाइल एजेन्टहरू पुगेको पनि बैंकले जनाएको छ ।

842
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपालको एकै साथ थप ५ शाखाबाट कारोबार सुरु गरिएको छ ।

923
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिमा ओरेन्टल सहकारी र यसले लगानी रहेका विभिन्न हाउजिङ कम्पनीबाट ठगिएका साढे ७ हजार सर्वसाधारणले उजुरी गरेका छन् ।

1009
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको एनआईसी एसिया बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा १ लाख रुपैयाँसम्मको राजस्व छिटो, छरितो, सरल एवं सुविधायुक्त रूपमा यस बैंकमा खाता रहेका ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्टमार्फत भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

892
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ७० औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले सोमबारदेखि धनकुटा जिल्लाको चौबिसे, राजारानीमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ ।

720
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

मेगा बैंक नेपालले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूलाई इन्टरनेटबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

1725
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

लुम्बिनी विकास बैंकले कपिलवस्तु जिल्लाको गजेहडा, सप्तरी जिल्लाको रुपनी तथा जनकपुरको लोहारपट्टीमा गरी एकैदिन ३ वटा शाखा औपचारिक रूपमा उद्घाटन गरेको छ ।

666
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

हिमालयन बैंकले काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिकास्थित नेपालमा भएका अनाथ असहाय बालसुधार संघलाई ७५ हजार रुपैयाँबराबरको ५ थान २ तले खाट प्रदान गरेको छ ।

413
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

ग्लोबल आईएमई बैंकले मंगलबारदेखि कैलाली जिल्लाको जानकी गाउँपालिका–४, मुनुवामा आफ्नो ८४ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

487
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

गरिमा विकास बैंकको गरिमा रेमिट ज्योति विकास बैंकले सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

599
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

गण्डकी विकास बैंकको मंगलबार दाङको घोराही शाखा र चितवनको पर्सा शाखाको औपचारिक उद्घाटन भएको छ । घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले एक समारोहकाबीच गरे ।

563
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

नेपाल राष्ट्र बैंकले जोखिममा आधारित सुपरिवेक्षण सुरु गर्ने भएको छ । केन्द्रीय बैंकले यसअघि कम्प्लायन्स वेस सुपरिवेक्षण गर्दै आएकोमा नयाँ विनियमावली नै बनाएर ‘रिस्क वेस’ सुपरिवेक्षण पनि गर्ने भएको हो ।

1149
कारोबार संवाददाता
मंगलबार, जेठ ८, २०७५

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरूमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ ललितपुरको सातदोबाटोमा शाखा कार्यालय सोमबारबाट सञ्चालनमा ल्याएको छ ।

823