यादव हुमागाई
शुक्रवार, जेठ ४, २०७५

सहकारी विभागले बचत तथा ऋण सहकारीको अनुगमन प्रभावकारी बनाउन छुट्टै अनुगमन शाखा गठन गर्ने भएको छ । सहकारीमार्फत हुने कारोबारमा वृद्धिसँगै जोखिम पनि बढ्दै गएपछि विभागले अनुगमन क्षमता विस्तार गर्न लागेको हो । चार्टर्ड एकाउन्टेन्ट (सीए) को नेतृत्वमा एक जना सीए र दुईजना अधिकृतसहितको तथ्यांक तथा वित्तीय विश्लेषण शाखा गठन गर्न लागेको हो ।

1474
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

बेनीमा रहेको भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय कारोबार सुरु गरेको छ ।

1352
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

राज्य र सहकारी अभियानकाबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापित सहकारी हकहित समाजको अध्यक्षमा पुनः अर्जुन खतिवडा चयन भएका छन् ।

644
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

लगानीका व्यावहारिक तथा आधारभूत पक्षहरूको बारेमा जानकारी गराउँदै एनआईसी एसिया क्यापिटलद्वारा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थाहरूलाई लगानी व्यवस्थापनसम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने निःशुल्क कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

696
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

मेगा बैंक नेपालले तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले मेगा बैंकले तनहुँ जिल्लाको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको हो ।

970
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

 माछापुछ्रे बैंकले एकै पटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ । खोटाङको हलेसी शाखाको उद्घाटन बैंकका पुूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका सञ्चालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रूपमा गरे भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष डा. महतो, बैंकका सञ्चालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवले संयुक्त रूपमा गरे ।

446
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका विभिन्न दुई गाउँपालिकाहरू क्रमशः बारा जिल्लाको प्रसौनीमा वैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शमशेरगन्जमा वैशाख ३० गतेदेखि आफ्नो नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ ।

545
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

ग्लोबल आईएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

623
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

बैंक अफ काठमान्डू र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

509
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

सोमबार सम्पन्न भएको सिटी एक्स्प्रेस फाइनान्सको १२ औं वार्षिक साधारणसभाले अर्थिक वर्ष ०७३/७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनसँग सँगै हाल कायम चुक्ता पुँजीको १ः१.६७ दरले हकप्रद सेयर जारी गर्ने प्रस्तावहरू पारित गरेको छ । ने

671
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

कैलाश विकाश बैंकले काठमाडौंको टेकुपचली भैरवस्थित सत्प्रयास वृद्धाश्रमलाई बैंकको तर्फबाट २४ थान कुर्सी र एक थान ठूलो त्रिपाल सहयोग गरेको छ ।

1309
अमृता राई
बुधवार, जेठ २, २०७५

कुुमारी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैपटक नेपालका दुर्गम स्थानमा १० शाखा खोलेको छ ।

724
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरूलाई एकद्वार सेवा प्रणाली स्वरूप जीवन तथा निर्जीवनको बिमा सेवा दिने अभिप्रायले बैंकासुरेन्सको सुरुवात गरेको जनाएको छ ।

749
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरले मंगलबारदेखि पदबहाली गरे ।

489
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

सिद्धाथ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजना सहयोगार्र्थ ४ लाख ८ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

415