कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
175

लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा ११२औँशाखा चापागाउँमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको पनि जनाएको छ । यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।