समाज «

समाज

शिशु स्याहार केन्द्र स्थापनाले महिलालाई राहत

बिहानीको कामलाई पन्छाउँदै खाना खाएपछि नानीलाई शिशु हेरचाह केन्द्रमा पु¥याएर व्यवसायमा लाग्छिन् प्रतीक्षा लिम्बू ।

चरेश तस्करीमा विप्लवका कार्यकर्ता

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता १ करोड रुपैयाँ बराबरको प्रतिवन्धित लागूऔषध

बंगुरपालनबाटै वार्षिक ६ लाख आम्दानी

प्युठानको सरुमारानी–४ का कृषक योगेश सारुमगर बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका छन् ।

सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश

जनताका घरमा डोजर नचलाउन सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले भक्तपुर कटुन्जेका आधा दर्जन घर भत्काउन डोजर नलगाउन आदेश दिएको छ । सर्वाेच्च

डोको बेचेरै आत्मनिर्भर जुम्लाका महिला

जुम्ला पातारासी गाउँपालिका–३ निवासी पूर्णा कामीको पारिवारिक अवस्था सामान्य छ । उनको ५ जनाको परिवार

देशको जन्मदिन मनाउन आग्रह

आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात सहिदहरुको सम्झनामा

३२ नगरपालिकामार्फत उपभोक्ता सचेतना कार्यक्रम

सरकारले काठमाडौं उपत्यका बाहिरका ३२ वटा नगरपालिकामार्फत उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ

लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै वीरगन्ज

नेपाली अर्थतन्त्रको ‘लाइफलाइन’को रूपमा चिनिने वीरगन्जलाई तस्करहरूले लागूऔषधको ट्रान्जिट पोइन्टको रूपमा पनि प्रयोग गर्ने गरेका

आठ वर्षपछि सञ्चालन भयो लोपोन्मुख नाच पुलुकिसी प्याखँ

आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ (ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ । अर्थ

राजापुरमा जग्गाधनी पुर्जा वितरण सुरु

बर्दियाको प्रमुख व्यापारिक केन्द्र राजापुर बजारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया सुरु भएको छ । वर्षौंदेखि

शर्माविरुद्ध विशेष अदालतमा अख्तियारको मुद्दा

आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्माविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।