समाज «

समाज

नबिल फाउन्डेसनद्वारा नुवाकोटका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण

नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउन्डेसनले शिवपुरी गाउँपालिका–२, नुवाकोटस्थित ५ वटा विद्यालयका विद्यार्थीहरूलाई शैÔिक सामग्री वितरण

तरकारीका बेर्ना बेचेरै आम्दानी

तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्दा राम्रो आम्दानी हुन थालेपछि बागलुङको ढोरपाटनका महिला यसतर्फ आकर्षित

मुगुका किसान स्याउका बगैंचा काँटछाँटमा व्यस्त

मुगुका किसान स्याउको बगैंचा स्याहार्न व्यस्त भएका छन् । किसानहरु स्याउको बगैंचा छाँटकाँट गर्न र

गायन छाडेर गाईपालन

हिउँद लागेपछि मेला महोत्सवमा कलाकारलाई भ्याइनभ्याइ छ । त्यसमाथि पनि लोक गायनको क्षेत्रमा स्थापित कलाकारलाई

कालिकोट अस्पतालको सेवा बन्द

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलीलाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलेर दुव्र्यवहार

संघीयता नियाल्दै नागरिक

नेपालको संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनमा आएको छ । यसअघि एकात्मक व्यवस्थासहितको केन्द्र शासित शासन

एक सचिवको भरमा नगरपालिका

नयाँ संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा जिल्लाको पश्चिम ढोरपाटन नपरपालिकाका स्थानीयले सास्ती बेहोर्नु परेको

एरियल किन्दा एलजी वासिङ मेसिन जित्ने भाग्यमानीहरू

युनाइटेड डिस्ट्रिब्युर्टस नेपाल र भाटभटेनी सुपर मार्केटको सहकार्यमा १४ वटा भाटभटेनीमा सञ्चालन गरेको १ केजी

अमेरिका पठाइदिने प्रलोभनमा ५ करोड ठगी

अमेरिका पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट ५ करोड रुपैयाँ ठगी गर्ने अभियुक्त पक्राउ परेका छन्

वन्यजन्तुको उपचार एक चिकित्सकको भरमा

नेपालमा वन्यजन्तुको उपचार गर्न जनशक्तिको अभाव देखिएको छ । कुल क्षेत्रफलको झण्डै २४ प्रतिशत क्षेत्रफलमा

युवा व्यवसायीको बाख्रापालन

अधिकांश नेपाली युवाको चाहना हुन्छ– पढाइ सकेपछि कुनै जागिर खाने । जागिर नपाए उनीहरू वैदेशिक

डेरी खुलेसँगै दलित समुदायले दूध बेच्न पाए

डडेल्धुरामा डेरी सञ्चालनमा आएपछि दलित समुदायको गाईभैंसीको दूध बिक्री हुन थालेको छ । डडेल्धुराकोे भित्री