विकास «

विकास

सय जलविद्युत कम्पनीको साधारणसभा प्रभावित

नेपाल विद्युत नियमन आयोग निष्कृय भएपछि एक सयभन्दा बढी जलविद्युत कम्पनीको साधारणसभा प्रभावित भएको छ

मेडिकल ‘हब’ बन्दै च्यारे

जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित च्यारेचौरलाई मेडिकल हबका रुपमा विकास गर्न पूर्वाधार निर्माणकार्य थालिएको छ ।

विकासको पर्खाइमा हाटखोली

तीन दिनको हिउँदे वर्षापछि बुधबार धनगढीमा हुस्सु लागेको थियो । धनगढीबाट २० किलोमिटरको दूरीमा रहेको

उपमहानगरलाई गिज्याउने सडक

उपमहानगरको सडक । त्यसमा पनि मेयरको घर जाने बाटो । कस्तो होला ? सबैलाई लाग्छ,

दुई सय मेगावाटका आयोजना बनाउँदै कुथेली बुखरी

कुथेली बुखरी साना जलविद्युत आयोजना (९९८ किलोवाट)ले उत्पादन थालेको ६ वर्ष भयो । दोलखाको सुस्पाक्षमावतीमा

सडक आयो, बनेन पुल

पर्वत-पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण

राहुघाट जलविद्युतको सुरुङ निर्माणमा ढिलासुस्ती

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ३८ प्रतिशतमात्रै भौतिक प्रगति भएको

उज्यालो नेपालको लक्ष्य भेटाउन कठिन

धनगढी-नेपाल सरकारले आर्थिक वर्ष २०८०-०८१ सम्म देशका सबै घरधुरीमा विद्युत सेवा पु-याइसक्ने लक्ष्य पूरा नहुने

भीरकोट नगर अस्पतालमा सौर्य ऊर्जा जडान

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९यूएनडीपी नेपाल० को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य

सडक नखुल्दा खाद्यान्न आपूर्तिमा समस्या

जुम्लालगायत माथिल्लो कर्णालीमा गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको नाग्म–गमगडी सडक अझै

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएका