Logo

ढुनबहादुर बुढाथोकी

N

व्यापारसम्बद्ध बौद्धिक सम्पत्ति अधिकारको कानुन

पेटेन्ट, ट्रेडमार्क, कपिराइटजस्ता बौद्धिक अधिकार संरक्षणको पहल आजभन्दा १ सय ३६ वर्ष पूर्वदेखि भएको पाइन्छ

भाका सराइ र लागत वृद्धिको चंगुलमा फसेको मेलम्ची

राजधानीमा बाग्मती, विष्णुमती, रुद्रमती, हनुमन्तेजस्ता खोलानाला अत्यन्त साना भएकाले खानेपानी आपूर्तिको सम्भावना पहिलेदेखि नै थिएन

पूर्वजको उद्यमशीलतालाई तिलाञ्जली

उद्यमशीलता, औद्योगिक विकास र उत्पादनमूलक उद्योगको विकासबिना तीव्र आर्थिक वृद्धि र दिगो आर्थिक विकास असम्भवप्रायः

दूरसञ्चार फाँटमा नियामकले विचार गर्नुपर्ने कुरा

वास्तवमा राष्ट्रिय सञ्चार नीति, २०४९ ले दूरसञ्चार क्षेत्रलाई उदार बनाउन मार्गप्रशस्त गरेको थियो । दूरसञ्चार

कहाँ चुक्यो नेपाल टेलिकम, के गर्नुपर्छ अब ?

नेपाल टेलिकमले २०७४-७५ मा १७.४८ अर्ब खुद नाफा आर्जन गरेकोमा २०७५-७६ मा ९.७६ अर्बमा ओर्र्लिएको

फिक्स टेलिफोनको संवद्र्धन र स्तरोन्नति आवश्यक

मानव जातिको उत्पत्ति र विकाससँगसँगै विश्वमा कुनै न कुनै रूपमा सञ्चार र सञ्चार–प्रविधिको विकास भएको

फाइभजी प्रविधिले निम्त्याउने सम्भावना

सेलुलर मोबाइल प्रविधिको विकासलाई पुस्ताका रूपमा लिइन्छ । सन् १९४० को पूर्वाद्र्धमा मोटरल्ला कम्पनीले वाकीटाकी

वित्तीय क्षेत्रको सकस

कुनै पनि मुलुकको आर्थिक विकासमा बैंकिङ क्षेत्रले अहम् भूमिका हुन्छ । मुलुकले २०४७ ताका अवलम्बन

द्विपक्षीय व्यापारमा भारतले विचार गर्नुपर्ने कुरा

सन् १९४७ मा भारत बेलायती साम्राज्यबाट स्वतन्त्र भयो । सन् १९५२ देखि पञ्चवर्षीय योजना अवलम्बन

पुष्प व्यावसायको सम्भावना र समस्या

नेपालमा पुष्प खेतीको संस्थागत र व्यावसायिक रूपमा थालनी भएको २७ वर्ष व्यतीत भइसकेको छ ।

भारतीय आर्थिक मन्दीले नेपालमा पार्न सक्ने असर

पछिल्लो समयमा भारत विश्वमा चीनपश्चात् तीव्र गतिमा आर्थिक वृद्धि हासिल गरिरहेको मुलुक कहलिन्छ । भारत

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दसैं रौनक

साविकको खाद्य संस्थान नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सार्वजनिक संस्था हो । वि.स. २०३१ मंसिर