कारोबार संवाददाता
आइतवार, फाल्गुन ५, २०७५
390

भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डिया प्रालिद्वारा उत्पादित टफउड ब्रान्डको प्रिमियम प्लाइउडे नेपालका लागि आधिकारिक बिक्रेता जसी एक्साइमले  नेपाली बजारमा बिक्री बितरण सुरु गरको छ । भारतको सर्वोत्कृष्ट प्लाइउडमध्ये यो ब्रान्डको प्लाइउडमा अत्यन्त लोकप्रिय रहेको भन्दै कम्पनीले टफउडको गोल्ड ब्रान्डको प्लाइउड नवीनतम प्रविधि प्रयोग गरी निर्माण भएको तथा यो टिकाउ र कडा रहेको बताएको छ । यो प्लाइउडको डिजाइन र सजावट धेरै किसिमको समकालीन जीवनशैली सुहाउँदो रहेको तथा उच्च बास्तुशिल्प र व्यावसायिक तवरको रहेको भन्दै कम्पनीले यो प्लाइउड १६ एमएम, १९ एमएम, २२ एमएम, ३२ एमएममा उपलब्ध रहेको पनि जनाएको छ । नेपालको हावापानी सुहाउँदो यो प्लाइउड हिमाल, पहाड, तराई र मधेसमा वर्षौ वर्ष टिक्छ र नेपालको हावापानी सुहाउँदो रहेको हुँदा यो प्लाइउड अत्यन्तै उपयोगी हुनेमा कम्पनी विश्वस्त छ ।  भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डिया प्रालिद्वारा उत्पादित टफउड ब्रान्डको प्रिमियम प्लाइउडे नेपालका लागि आधिकारिक बिक्रेता जसी एक्साइमले  नेपाली बजारमा बिक्री बितरण सुरु गरको छ । भारतको सर्वोत्कृष्ट प्लाइउडमध्ये यो ब्रान्डको प्लाइउडमा अत्यन्त लोकप्रिय रहेको भन्दै कम्पनीले टफउडको गोल्ड ब्रान्डको प्लाइउड नवीनतम प्रविधि प्रयोग गरी निर्माण भएको तथा यो टिकाउ र कडा रहेको बताएको छ । यो प्लाइउडको डिजाइन र सजावट धेरै किसिमको समकालीन जीवनशैली सुहाउँदो रहेको तथा उच्च बास्तुशिल्प र व्यावसायिक तवरको रहेको भन्दै कम्पनीले यो प्लाइउड १६ एमएम, १९ एमएम, २२ एमएम, ३२ एमएममा उपलब्ध रहेको पनि जनाएको छ । नेपालको हावापानी सुहाउँदो यो प्लाइउड हिमाल, पहाड, तराई र मधेसमा वर्षौ वर्ष टिक्छ र नेपालको हावापानी सुहाउँदो रहेको हुँदा यो प्लाइउड अत्यन्तै उपयोगी हुनेमा कम्पनी विश्वस्त छ । टफउड गोल्ड प्लाइउड  विभिन्नवर्गका प्लाइउडको बजारको बीचमा आफ्नो मजबुत स्थान ओगटेको  छ यसमा मध्यम घनत्व फाइबरबोर्ड प्राक्टिकल बोर्ड, ब्लकबोर्ड, लचक प्लाइ, सुटरिङप्लाई र अन्य समावेश गरिएको छ ।  बिभिन्न एमएममा उत्पादन हुने प्लाइमा  एकदमै टिकाउपन हुन्छ, जबकि यसले उत्पादनलाई पातलो हल्का बनाइ एकदमै महत्वपूर्ण लाभ प्रदान गर्ने जनाएको छ ।