कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
359

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबारदेखि चैत ५ गते मंगलबार साझँको ६ बजेसम्म हुन्डाई एक्सचेन्ज कार्यक्रम देशभर ल्याएको जनाएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्छन्, “ग्राहकहरूलाई सधंै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुन्डाईतल्लीन छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरूलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।”