विश्व - भित्रका प्रमुख समाचार

चीन विश्वकै ठूलो हेलिकप्टर बजार हुने

  • Thursday,23rd October 2014 01:38 AM
 विश्वकै ठूलो नागरिक प्रयोजनको हेलिकप्टर निर्माता कम्पनी एयरबस हेलिकप्टरले आगामी ६ वर्षमा चीन र हङकङ विश्वकै ठूलो हेलिकप्टर बजारका रूपमा स्थापित हुने जनाएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

विश्व - भित्रका अन्य समाचार

पर्यटक तान्न भारतको ई–भिसा योजना

  • Thursday,23rd October 2014 01:05 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
भारत सरकारले अक्टोबरको अन्त्यतिरबाट विदेशी पर्यटकहरूका लागि विद्युतीय प्रवेशाज्ञा (इलेक्ट्रोनिक भिसा) को सुविधा सञ्चालन गर्ने भएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै तेस्रो खराब

  • Wednesday,22nd October 2014 08:57 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
 
गत वर्ष विश्वकै खराबमा परेको फिलिपिन्सको अन्तर्राष्ट्रिय विमानस्थल यो वर्ष भने खराबमध्ये चौथो नम्बरमा परेको छ । ट्राभल वेबसाइट स्लिपिङ इन एयरपोर्टले वार्षिक रूपमा सार्वजनिक गरेको नतिजामा यस्तो देखिएको हो । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

मालिक हुन् त यस्ता ! ५० अर्ब भारतीय रूपैयाँ बराबर पुरस्कार

  • Tuesday,21st October 2014 11:10 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
 
 
भारतको पश्चिमी भागमा एक दयालु व्यापारीले आफ्ना एक हजार २०० कामदारलाई उनीहरूले देखाएको समर्पणका लागि नयाँ गाडी, आवास तथा हजारौँ अमेरिकी डलर पर्ने हिराका गहना पुरस्कार दिएका छन्। 

 

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

चिनियाँ वृद्धिदर ५ वर्षकै न्यून

  • Tuesday,21st October 2014 04:02 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
चिनियाँ वृद्धिदर यो वर्षको तेस्रो त्रैमासमा ५ वर्ष अगाडि आएको वित्तीय संकटपछिकै न्यून भएको हालै सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा चीनको कुल गार्हस्थ्य उत्पादन वार्षिक मापनका आधारमा ७.२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

जापानको पहिलो यात्रु जेट आउँदै

  • Tuesday,21st October 2014 04:02 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
४ दशकपछि यो साताको अन्त्यतिर जापानको आफ्नै पहिलो यात्रु जेट सार्वजनिक हुने भएको छ । लामो पर्खाइपछि जापानको मध्यभागमा रहेको नागोयामा आगामी शनिबार मित्सुबिसी रिजनल जेट (एमआरजे) सार्वजनिक गर्ने कार्यक्रम छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

विश्वकै ठूलो अर्थतन्त्रमा अमेरिका नै : आईएमएफ

  • Tuesday,21st October 2014 03:58 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यो वर्ष विश्वकै ठूलो अर्थतन्त्रमा अमेरिका नै रहेको जनाएको छ । उसको त्यहाँको अर्थतन्त्र यो वर्ष १ सय ७४ खर्ब २० अर्ब डलर पुग्ने उल्लेख गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

तेलको मूल्य ६० डलरमा झर्ने

  • Tuesday,21st October 2014 03:56 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
विश्वव्यापी कच्चा तेलको मूल्यम ठूलो अन्तरले घट्ने इजिप्टका पूर्व पेट्रोलियम मन्त्री ओसामा कमलले बताएका छन् । आगामी दिनमा मूल्य एकतिहाइले घट्ने उनको ठहर छ । मूल्य प्रतिब्यारेल ६० डलरसम्म झर्न सक्ने अपेक्षा आफूले गरेको उनले बताए । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

अत्यधिक धनाढ्य भारतीयको संख्या दोब्बर हुने

  • Monday,20th October 2014 04:39 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
आगामी ५ वर्षमा भारतमा अत्यधिक धनाढ्य (सुपर–रिच)को संख्या हालको १ लाख ८२ हजारमा ६१ प्रतिशतले वृद्धि भई २ लाख ९४ हजार पुग्ने क्रेडिट स्वीस रिसर्च इन्स्टिच्युटको ‘ग्लोबल वेल्थ रिपोर्ट’ले जनाएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

अमेरिकामा असमानता १ सय वर्षकै उच्च

  • Monday,20th October 2014 04:37 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी प्रमुख जानेट यलनले अमेरिकामा धनी र गरिबबीचको असमानता १ सय वर्षकै उच्च बिन्दुमा पुगेको बताएकी छिन् बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

संसारकै कान्छी अर्बपतिको सम्पत्ति ४ अर्ब ५० करोड

  • Saturday,18th October 2014 07:36 AM
  • प्रस्तुति :
  • वर्ग: विश्व
 
फोब्र्सका अनुसार उनको आफ्नो कुल सम्पती ४ अर्ब ५० करोड डलर रहेको छ । उनको कम्पनीले ५ सय भन्दा बढीले रोजगारी पाएका छन् । कम्पनीको मूल्य अहिले ९ अर्ब डलरभन्दा बढी छ । एजेन्सी
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्