विचार - भित्रका अन्य समाचार

विद्युत् विकासमा भारत–नेपाल सहकार्य

  • Wednesday,16th April 2014 03:23 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
नेपालमा रहेको अपार जलस्रोतको उपयोग गरेर देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि यस मार्गमा उल्लेख्य प्रगति हुन सकेको छैन । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

गरिबी निवारणका लागि युवा परिचालन

  • Wednesday,16th April 2014 03:08 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
नेपालमा अझै पनि झन्डै ७० लाख मानिस गरिबीको रेखामुनि बाँचिरहेका छन् । यसबाट गरिबी मुलुकको प्रमुख समस्याका रूपमा रहिआएको प्रस्ट हुन्छ । हाल राज्यले गरिबी निवारण र रोजगारी सिर्जनालाई अर्थतन्त्रका प्रमुख चुनौतीभित्र समावेश गरी यसको न्यूनीकरणका लागि विभिन्न योजना एवं कार्यक्रमहरू सञ्चालनमा ल्याउँदै आएको पनि छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

आर्थिक सम्भावना गुमाएको दशक

  • Tuesday,15th April 2014 02:51 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
बितेको दशक नेपालको आर्थिक विकासका दृष्टिकोणले उत्साहप्रद रहेन । दशकको सुरुवात आशाबाट भए पनि प्रतिफल आशातीत रहेन । नेपालको आवधिक विकासको इतिहासमा १० औं पञ्चवर्षीय योजना (०५९–२०६४) लाई गरिबी निवारण रणनीतिपत्र (पीआरएसपी)को आधारपत्रका रूपमा लागू गरिएको थियो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

खुलाबजार र विकासका सर्त

  • Tuesday,15th April 2014 02:50 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
नेपाली कांगे्रस र एमालेको गठबन्धन सरकार बनेको पनि केही समय बितिसकेको छ । यो गठबन्धन सरकारले संविधान निर्माणमा मुख्य भूमिका निर्वाह त गर्नुपर्ने छ नै, त्यसका साथै आर्थिक विकासलाई पनि गति दिनैपर्ने छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

कर निर्धारणमा पीडित करदाता

  • Monday,14th April 2014 04:06 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
अर्थमन्त्रालयको जिम्मेवारी वृहद् छ । तीमध्ये प्रमुख कार्यअन्तर्गत कर प्रशासन पर्छ । विधायिकाले राजस्व कानुनअन्तर्गत राज्यकोषमा भिœयाउन चाहेको राजस्व उचित रूपमा समयमै प्राप्त होस् भन्ने विषयमा अर्थमन्त्रालय मात्र नभई आमनागरिक समाजमा समेत विवादित विषय हो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

वैदेशिक लगानीका लागि नीतिगत स्थायित्व

  • Monday,14th April 2014 04:03 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
विकासोन्मुख मुलुकमा बचत, पुँजी निर्माण र पुँजी परिचालनको अभावमा वैदेशिक पुँजीको आवश्यकता रहन्छ । पर्यटन, जलविद्युत्, कृषि, खनिज, उत्पादनमूलक उद्योग, पूर्वाधार, सूचना–प्रविधि र सेवाक्षेत्र वैदेशिक लगानीका लागि पहिचान गरिएका क्षेत्रहरू हुन । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

व्यावसायिक कृषि समृद्धिको आधार

  • Sunday,13th April 2014 02:51 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
१२-१५ वर्ष विदेशतिर लाहुरे भएर डुलेका दोलखा भेड्पुका अशोक घिसिङ एसियाकै नमुना बाख्रा गोठ तयार गर्ने सपना बुनिरहेका छन् । केही महिनादेखि बाख्रा गोठाला बन्न सुरिएका घिसिङले करिब २५ हजारको दरमा खरी जातको ४२ वटा बाख्रा जोडेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

विकासमा बन्दीपुरका सम्भावना

  • Sunday,13th April 2014 02:46 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
नेपालको वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोतमध्येको वैदशिक रोजगारको योगदान नेपालको कुल गार्हस्थ्य उत्पादनको झन्डै एकतिहाइ छ । वैदेशिक रोजगारीबाट कमाइ भएको विदेशी मुद्रासमेत खाद्यपदार्थको आयातमै खर्च भइरहेको अवस्था छ  । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बैंकिङ नेतृत्वमाथि उठेका औंला

  • Friday,11th April 2014 02:26 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
नेपालमा सबभन्दा बढी तलब पाइने आकर्षक जागिरका रूपमा बैंक तथा वित्तीय संस्थाकै प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सम्झने गरिन्छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सुशासनकेन्द्रित बजेट र जोशीको उपचार

  • Friday,11th April 2014 02:25 AM
  • प्रस्तुति :
  • वर्ग: विचार
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो उपचारका लागि आर्थिक सहयोग मागेको सूचना सामाजिक सञ्जालमा आएपछि त्यसले धेरैलाई आकर्षित गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्