विकास - भित्रका प्रमुख समाचार

अत्याधुनिक प्रविधि असफल, पुरानै प्रविधिबाट ठाडो सुरुङको काम शुरु

  • Thursday,24th July 2014 10:23 AM
 
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एक वर्षदेखि रोकिएको ठाडो सुरुङ (पेनस्टक साफ्ट) को काम पुन सुचारु भएको छ । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

विकास - भित्रका अन्य समाचार

८ महिनादेखि उडान बन्द भएपछि मनाङको हुम्डे विमानस्थल बन्द

  • Thursday,24th July 2014 09:47 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
 
 
हिमालपारीको जिल्ला मनाङमा विगत आठ महिनादेखि कुनै पनि उडान हुन सकेको छैन । हिउँद याममा हरेक साताको २ पटक मात्रै उडान भर्ने भनिएपनि गत मंसिरदेखि मनाङमा विमानले कुनैपनि उडान भर्न नसकेपछि मनाङको एक मात्रै हुम्डे विमानस्थल बन्द भएको हो ।

 

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

जिविसको योजना तर्जुमा प्रक्रिया खलबलियो

  • Thursday,24th July 2014 05:34 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
सरकारले केन्द्रबाट सीधै बजेट बाँड्दा जिल्ला विकास समितिको योजना तर्जुमा प्रक्रिया खलबलिएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

चिलिमेका सहायक कम्पनीलाई स्वायत्तता

  • Thursday,24th July 2014 05:27 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आफ्नो लगानी रहेका सहायक कम्पनीलाई स्वायत्तता प्रदान गर्दै नयाँ सञ्चालक पठाएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

जलवायु अनुसन्धान केन्द्र स्थापना गर्दै वैज्ञानिक

  • Thursday,24th July 2014 04:33 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
नेपालका २४ भन्दा बढी वैज्ञानिक÷विशेषज्ञले जलवायु तथा जलस्रोत अनुसन्धान संस्था स्थापनाको तयारी थालेका छन् । नेपालमा जलवायु र जलस्रोतबारे अहिलेसम्म विश्वसनीय अनुसन्धान भएको छैन । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

कुश्मा बजारको सडक मर्मतमा ढिलाई

  • Wednesday,23rd July 2014 11:57 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
पोखरा–बागलुङ्ग राजमार्गमा पर्ने कुस्माको बिस्तारीत सडक मर्मतको काममा ढिलाई भएपछि स्थानियबासी आन्दोलित भएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

“लामाबगर–तिब्बत बाटो चाँडै खुल्छ” : मन्त्री निधी

  • Wednesday,23rd July 2014 10:12 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले लामाबगरदेखि तिब्बत सिमानासम्मको सडक ट्रयाक चाँडै खुल्ने बताए । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

  • Wednesday,23rd July 2014 10:02 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
बुटवलको व्यस्त ब्यापारिक केन्द्र अमरपथको सडक निर्माणको जिम्मेवारी लिएका ठेकेदार सडक निर्माणको काम पुरा नगरी पुनः सम्पर्कविहीन भएपछि सडक निर्माण कार्य अलपत्र परेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

जनजातिको बजेटमा टाठाबाठाको संस्थागत कब्जा

  • Wednesday,23rd July 2014 05:07 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
आदिवासी जनजातिका लागि गाविसबाट विनियोजन हुने १५ प्रतिशत बजेट जनजातिकै टाठाबाठाहरूले सञ्जाल गठन गरेर संस्थागत रूपमै आफू अनुक्ूल खर्च गर्ने गरेको पाइएको छ ।  बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

भारतद्वारा जीएमआर र सतलजलाई विद्युत् आयातको स्वीकृति

  • Wednesday,23rd July 2014 04:32 AM
  • प्रस्तुति :
  • वर्ग: विकास
नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) का विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला नेपालमा ३ ठूला आयोजना निर्माणको तयारीमा रहेका २ भारतीय कम्पनीलाई त्यहाँको सरकारले विद्युत् आयात गर्न स्वीकृति दिएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

जमुनाहा–नेपालगन्ज सडकमा गाडिएका अधिकांश विद्युत पोल ढले

  • Tuesday,22nd July 2014 09:15 AM
  • प्रस्तुति :
  • वर्ग: विकास

निर्माणाधिन जमुनाहा–कोहलपुर सडकमा गाडिएका अधिकांश नयाँ बिद्युतका पोलहरु ढलेका छन् । ठेकेदारको लापरवाहीले गाडिएका ती पोलहरु सामान्य हावाहुरीमा ढलेपछि ठेकेदारको कामप्रति स्थानीयले आक्रोश पोखेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्