रोजगार - भित्रका अन्य समाचार

क्षतिपूर्तिमा सरकारबाटै अलमल

  • Wednesday,17th December 2014 05:11 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
आर्थिक वर्ष ०६८/६९ को बजेटमार्फत मृतक नेपाली कामदारको परिवारलाई दिइने क्षतिपूर्तिको ५ प्रतिशत करकट्टी (स्रोतमा करकट्टी) गरी पुनः फिर्ता गर्ने घोषणा गरियो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

कोरियामा कार्यस्थान परिवर्तनमा स्वतन्त्रता देऊ :एम्नेस्टी

  • Wednesday,17th December 2014 05:07 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
ईपीएसअन्तर्गत दक्षिण कोरियाको कृषि तथा पशुपालन (एग्रिकल्चर एन्ड लाइभस्टक) क्षेत्रमा कार्यरत आप्रवासी मजदुरको श्रम अधिकार हनन भएको भन्दै एम्नेस्टी इन्टरनेसनलले नियम–कानुनमा परिमार्जन गर्न सरकारसमक्ष ४ बुँदे माग राखेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

पासपोर्टसँगै खुलेको अवसरको ढोका

  • Monday,15th December 2014 08:38 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
नेपालमा हाल युवाको अनुपात कुल जनसंख्याको ५७ प्रतिशत छ, तर दुर्भाग्य यो अनुपातको जनशक्तिलाई देशभित्र परिचालन गर्न सकिएको छैन । अहिले देशबाट वार्षिक ५ लाखअधिक युवाहरू बिदेसिने गरेका छन् । उनीहरूले विदेशबाट वार्षिक ५ खर्बभन्दा अधिक रेमिट्यान्स पठाउँछन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

इलामका अधिकांस मेनपावर कम्पनी गैरकानुनी

  • Thursday,11th December 2014 13:21 PM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
बैदेशिक रोजगारीका लागि इलाममा खुलेका अधिकांस मेनपावर कम्पनी गैर कानुनी रहेको बैदेशिक रोजगार विभागले जनाएको छ ।  बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

उद्योग संगठनद्वारा मेलास्थलमै १५ युवालाई रोजगारी प्रदान

  • Saturday,29th November 2014 09:55 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
रोजगारीको खोजीमा दैनिक २ हजारको हाराहारीमा युवा विदेश पलायन भइरहेको बेला उद्योग संगठन मोरङले एकैदिन १५ जना युवालाई रोजगारीको अवसर प्रदान गरेको छ ।  बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बैठकमा दाहालको आलोचना

  • Thursday,6th November 2014 04:33 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति  बाबुराम भट्टराईले  आयोजना गरेको प्रमुख तथा अन्य राजनीति दलका नेताहरूसँगको छलफल बिना निष्कर्ष टुंगिएपछि विवादित विषयमा सहमति  खोज्ने प्रयास असफल भएको छ  । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

महिनामै लाख कामदार माग

  • Friday,10th October 2014 05:24 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
म्यानपावर एजेन्सीहरूले भदौमा मलेसिया र खाडीलगायतका मुलुकबाट १ लाखभन्दा बढी नेपाली कामदारको माग ल्याएका छन् । यो संख्या गत वर्षको सोही अवधिको भन्दा २ सय ३१ प्रतिशतले बढी हो । गत वर्ष भदौमा म्यानपावरहरूले ३० हजार ३ सय ३० कामदारको माग ल्याएका थिए । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

जागिर र पढाइ छाडी कोरियाको चक्कर

  • Thursday,25th September 2014 05:16 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
वैदेशिक रोजगारीका लागि निकै आकर्षक मानिएको दक्षिण कोरिया जाने सपना पूरा गर्न बेरोजगार युवामात्रै नभई रोजगार युवासमेत उत्तिकै जोसिएर लागेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

तालिमले युवालाई उद्यमी बनाउने

  • Thursday,18th September 2014 10:43 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
 
 
बेरोजगार युवालाई लक्षित गरी व्यवसायीक योजना बनाउन सिकाउनुका साथै उद्यमि र आत्मनिर्भर बनाउने उद्देश्यले संचालित ५ दिने तालिमले बर्दियाका युवालाई उद्यमी बनाउने भएको छ ।

 

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

युरोपमा नेपाली कामदार पठाउने तयारी सुरु

  • Saturday,6th September 2014 11:18 AM
  • प्रस्तुति :
  • वर्ग: रोजगार
नेपालीहरु वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी राष्ट्रहरुमा केन्द्रित रहेकामा अब युरोप, अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि कामदार पठाउन सरकारले तयारी सुरु गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्