बैंक तथा बित्त - भित्रका अन्य समाचार

व्यापार घाटा २७.४ प्रतिशतले वृद्धि

 
आर्थिक वर्ष ०७१\७२ को कात्तिकसम्ममा रेमिट्यान्स आयमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको प्रतिवेदनअनुसार कात्तिकसम्ममा रेमिट्यान्स आप्रवाह ०.८ प्रतिशतले बढेर १ खर्ब ८० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

गरिमाको शाखा दमौलीमा

 
गरिमा विकास बैंकले तनहुँको सदरमुकाम दमौलीमा शाखा स्थापना गरेको छ । केही दिनअघिबाट कारोबार सुरु गरेको बैंकको १६ औं शाखाको बिहीबार उद्घाटन गरिएको छ ।
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

भाउ सस्तिएपछि सुनचाँदी धितो कर्जा पनि घट्यो

सुनचाँदीको भाउ ओरालो लागेपछि यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी पनि घटेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

ठुला भारु नोट खुल्ने निर्णयको स्वागत

नेपालमा ५ सय र १ हजारका भारतीय नोटको कारोबार खुल्ने भएपछि स्थानीय व्यवसायी र भारतबाट काम गरेर फर्किने मजदुर तथा उपचारका लागि भारत जाने नेपालीहरुलाई सहज हुने उनिहरुले बताएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

स्थानीयको तथ्यांक संकलन १५ दिन थप

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर लगानीकार्ताको तथ्यांक संकलन १५ दिन थपिएको छ । गाउँ विकास समिति र नगरपालिकाका वडाका घर–घरमा पुगेर संकलन भइरहेको तथ्यांक संकलन आधाभन्दा बढी बाँकी भएपछि समय थप भएको हो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

दाङमा मासिक ५० करोड रेमिट्यान्स

दाङमा मासिक ५० करोडभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । विशेष गरेर खाडीमुलुक कतार, दुबई, साउदी अरब तथा मलेसिया, जापान, अमेरिका, अस्ट्रेलिया, कोरिया र भारतबाट बढी रेमिट्यान्स आउने गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

डलर सय रुपैयाँ नाघ्यो, नाफाभन्दा घाटै बढी

अमेरिकी डलर पुनः अधिमूल्यन भई नेपाली बजारमा सय रुपैयाँ नाघेको छ । मंगलबार स्वदेशी बजारमा १ अमेरिकी डलर १०१.०१ रुपैयाँमा बिक्री भएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

गरिमा बैंकको शाखा बाग्लुङमा पनि

 
 
पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंकले आफ्नो शाखा बाग्लुङ बजारमा समेत विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक पोखराका प्रमुख ऋषिकेश भट्टले सोमबार एक समारोहबीच बैंकले १५ औं शाखाको रुपमा रहेको उक्त शाखाको उद्घाटन गरेका हुन् ।

 

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

‘सहकारी अर्थतन्त्रको प्रमुख आधारस्तम्भ’

उपराष्ट्रपति परमानन्दा झाले देशमा खेर गइरहेको स्रोत साधनको पहिचान गरी उत्पादन बढाएर विदेश जाने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सहकारी क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

स्वरोजगार कोषद्वारा ३ प्रतिशत ब्याजदर कायम

युवा तथा साना व्यवासायी स्वरोजगार कोषले बंैक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा बढीमा ३ प्रतिशत ब्याज दिने निर्णय गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्