प्रमुख समाचार - भित्रका अन्य समाचार

अविचलित यात्रा

मुलुकमा पछिल्लो अढाई दशकभित्र भएका हरेक परिवर्तनसँगै आमनागरिकमा खुलापन र समृद्धिको चाहना गाँसिदै आएका छन् । लोकतन्त्र र उदार अर्थतन्त्रमा मुलुकले आर्थिक उचाइ प्राप्त गर्न सक्छ र त्यसबाटमात्र मात्र जनताका आकांक्षा पूरा हुन सक्छन् भन्ने हाम्रो मान्यता रहिआएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

कारोबार सम्पादकमा न्यौपाने


टीबीआई पब्लिकेसन्स प्रालिले कारोबार आर्थिक दैनिकको सम्पादकमा सञ्जय न्यौपानेलाई नियुक्त गरेको छ । न्यौपानेले आइतबारदेखि नै जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर न्यौपाने विगत १४ वर्षदेखि कान्तिपुर पब्लिकेशन्स कान्तिपुर दैनिकमा आवद्ध थिए । कान्तिपुर दैनिकका लागि ललितपुर संवाददाताबाट पत्रकारिता सुरु गरेका न्यौपाने पछिल्लो समय सो दैनिकको प्रमुख संवाददाताको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

नियुक्ति खारेज नभएसम्म निष्पक्ष निर्वाचन असम्भव


नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज नभएसम्म निष्पक्ष निर्वाचन हुन नसक्ने बताएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सरकारले मंललवार वजेट सार्वजनिक गर्ने


चालु आर्थिक बर्षको बाँकी अवधिका लागि सरकारले संविधानसभाको निर्वाचनलाई लक्षित गरी मंगलबार नयाँ बजेट सार्वजनिक गर्ने भएको छ । निर्वाचनको प्रयोजन र बजेटको प्राविधिक पक्षलाई सम्बोधन गरी मंगलबार  बजेट सार्वजनिक गरिने अर्थमन्त्रालय श्रोतले जानकारी दिएको छ ।
सरकारले नयाँ कार्यक्रम विना छोटो समयका लागि ब बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

काग्रेंस महासमिति बैठक शुरु


मिनि महाधिवेशन मानिएको नेपाली काग्रेंसको महासमितिको बैठक सोमवार देखि नवलपरासीमा शुरु भएकोछ । मध्यान्ह पार्टी सभापनि सुशिल कोइरालाले उद्घाटन गरेपछि महासमितिको बैठक शुरु भएको हो । बैठकमा अहिले नेताहरुले संबोधन गरिरहेका छन् ।
मंगलवारदेखि बन्दसत्र सुरु हुने कांग्रेसले जनाएको छ । राजनीनिति कार्यदिशा र पार्टीको विधानका विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठकमा ४ वटा छुट्टा छुट्टै दस्तावेजमा छलफल हुनेछन् । बैठकका लागि महासमिति दिस्यहरु नवलपरासी पुगिसकेकाछन् भने उद्घाटन सत्रका लागि पनि कार्यक्रम स्थत पुगेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

निर्वाचनका लागि इमान्दार सहयोग गर्न रेग्मीको आग्रह


अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दलहरुको इमान्दार सहयोग विना निर्वाचन नहुने बताउनु भएका छन् । मुखले भन्दैमा निर्वाचन नहुने भन्दै उनले दलहरुलाई इमान्दार भएर सहयोग गर्न आग्रह गरे ।
छिटो निर्वाचन गर्ने बाहनामा अपरिपक्व काम नगर्ने बताएका रेग्मीले त्यसका लागि धेरै तयारी गर्नुपर्ने बताए । उनले चाँडो निर्वाचन गर्ने अभियानमा लागे फेरि असफल हुने चेतावनी दिए ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा सोमवार काठमाडौंमा बोल्दै रेग्मीले विगतमा भनेको समयमा काम गर्न नसकेको तितो अनुभव रहे बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

एमालेले पोलिटब्युरो बैठक बोलायो


आगामी संविधानसभा निर्वाचनको तयारी र सांगठनिक विषयमा छलफल गर्न सोमवारबाट एमाले पोलिटब्युरोको बैठक सुरु भएको छ ।  

पार्टी कार्यलय बल्खुमा जारी बैठकमा पोलिटब्युरो बैठक र त्यस लगत्तै बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको आगामी दृष्टिकोण, केन्द्रीय कमिटीको बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

काग्रेंस महासमिति बैठक शुरु हुदैं


मिनि महाधिवेशन मानिएको नेपाली काग्रेंसको महासमितिको बैठक सोमवार देखि नवलपरासीमा शुरु हुदैंछ । मध्यान्ह पार्टी सभापनि सुशिल कोइरालाले उद्घाटन गर्ने  महासमितिको बैठकमा मंगलवारदेखि बन्दसत्र सुरु हुने कांग्रेसले जनाएको छ ।
राजनीनिति कार्यदिशा र पार्टीको विधानका विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठकमा ४ वटा छुट्टा छुट्टै दस्तावेजमा छलफल हुने बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बन्द सकिएसँगै जनजीवन सामान्य वन्दै


नेकपा–माओवादी सहितका साना दल ३३ दलको संयुक्त मोर्चाले आह्वान गरेको नेपाल बन्दका आइतवार सााझ ५ बजेपछि सकिएपछि मुलुकभरको जनजीवन सामान्य बन्दै गएको छ । सार्वजनिक तथा निजी सवारी साधन चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन् ।

बजार पसल खुलेपछि चहलपहल पनि शुरु भएको छ । यसअघी आइतवार विहानैबाट गरिएको बन्दको कारण देशभरको जनजीवन प्रभावित भएको थियो । सरकार विघटनको माग गर्दै बिहानैदेखि बन्द गराउँदै हिँडेका नेकपा माओवादी लगायतका दल समर्थक ११ बन्दकर्तालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको थियो । उनीहरु रिहा भइसकेका छन् बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

झापामा एक सातामा चार पटक बर्डफ्लू




झापाको चार ठाउँमा कुखुरामा बर्डफ्लू भएको पुष्टि भएपछि त्याहाका कुखुरा व्यवसायीहरुमा सन्त्रास फैलिएको छ ।

सदरमुकाम चन्द्रगढी–४ स्थित जीवन थापा र कुमरखोद गाविस–६ का कृष्णगोपाल लिम्बूको घरमा पालिएका कुखुरामा आज बर्डफ्लूको जिवाणु रहेको पुष्ट भएको जिल्ला पशुसेवा कार्यालय भद्रपुरले जनाएको छ ।

एक साता भित्रै चार पटक बर्डफ्लू भेटिएप बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्