देश - भित्रका प्रमुख समाचार

अपाङ्ग विद्यार्र्थीका लागि छात्राबास बनाउन २ करोड विनियोजन

  • Thursday,20th November 2014 12:40 PM
 
शिक्षा विभागले बैतडी लगायत पाँच जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुका लागि छात्रबास बनाउन २ करोड विनियोजन गरेको छ ।  
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बाँकेमा बाढीबाट ज्यान गुमाएका १२ जनाका आफन्त अझै नगद राहात बुझ्न आएनन्

  • Thursday,20th November 2014 10:13 AM
 
गत साउनको अन्त्यमा बाँके जिल्लामा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएका अधिकांश व्यक्तिका परिवार सम्पर्कमा नआएपछि जिल्लामा मृतकका परिवारलाई राहतका लागि प्राप्त भएको रकम वितरण हुन सकेको छैन । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

देश - भित्रका अन्य समाचार

अलैची उत्पादन घटे पछि किसान चिन्तीत, मूल्य हाल सम्मकै उच्च

  • Wednesday,19th November 2014 10:29 AM
  • प्रस्तुति :
  • वर्ग: देश
जिल्लाको मुख्य आम्दानीको स्रोत मध्येको एक अलैची उत्पादन घटेपछि किसान चिन्तीत बनेका छन् । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

बाजुरामा कृषि तथा खाद्य सुरक्षा योजना

  • Wednesday,19th November 2014 06:21 AM
  • प्रस्तुति :
  • वर्ग: देश
 
बाजुरामा कृषि तथा खाद्य सुरक्षा योजना निर्माण हुने भएको छ । जिल्लामा खाद्य सुरक्षाको स्थिति निकै नाजुक रहेकाले योजना निर्माण गर्न लागिएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए ।
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

युवालाई विदेश जानबाट रोक्न पौने २ करोड

  • Tuesday,18th November 2014 11:11 AM
  • प्रस्तुति :
  • वर्ग: देश
 
जोस जागर भएका तथा श्रम गर्न सक्ने युवाहरु दिनानुदिन विदेशीन लागेको भन्दै जिल्ला कृषि विकास कार्यालय दाङले युवालाई स्वदेशमै बसाउन झण्डै पौने २ करोड रुपैया खर्च गर्न लागेको छ । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

स्वदेश फिर्तीको मुद्धा उठाउन शरणार्थीको माग

  • Tuesday,18th November 2014 10:02 AM
  • प्रस्तुति :
  • वर्ग: देश
 
झापा र मोरङ्मा बसोबास गरिरहेका भुटानी शरणार्थीहरुले आसन्न अठारौं सार्क शिखर सम्मेलनमा भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको मुद्धा उठाउन माग गरेका छन् । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

जग्गा माग्नेको संख्या २४ हजार

  • Monday,17th November 2014 05:57 AM
  • प्रस्तुति :
  • वर्ग: देश
 
सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति तनहुँमा जग्गा माग गर्नेको संख्या २४ हजार नाघेको छ ।
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

कन्दमुलको बार्षिक कार्यक्रम बजेट १५ लाख, तरकारी विकास केन्द्रको अस्तित्व गुम्ने खतरा

  • Monday,17th November 2014 05:41 AM
  • प्रस्तुति :
  • वर्ग: देश
 
सिन्धुलीको कन्दमूल तरकारी विकास केन्द्र नाम मात्रको भएको एक कार्यक्रममा सहभागिहरुले आरोप लगाएका छन् । सिन्धुलीमाढीमा आयोजित कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीको सार्वजनिक सुनुवाई तथा लेखा परीक्षण कार्यक्रममा सहभागिहरुले यस्तो वताएका हुन् । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

पर्यटकीय गाउँको ‘भर्जिनिटी’ जोगाउन घडेरी किनबेच बन्द

  • Saturday,15th November 2014 09:33 AM
  • प्रस्तुति :
  • वर्ग: देश
गोरखाको पर्यटकीय गाउँ बारपाकका स्थानीयले गाउँको मौलिकता जोगाउनका लागि गाउँको घडेरी बिक्री नगर्ने निर्णय गरेका छन् । अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गाउँलेले घडेरी किनबेचमा रोक लगाएका हुन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

चाडपर्व सकिएपनि तरकारी र फलफूलको मूल्य घटेन

  • Thursday,13th November 2014 09:10 AM
  • प्रस्तुति :
  • वर्ग: देश
दसै तिहार र इद बकराइद जस्ता ठुला चाडपर्वको बेला आकासिएको तरकारी तथा फलफूलको मूल्य चाडपर्व सकिएपनि घटेको छैन, झन झन बढ्दै गएको छ । चाडपर्वको बेलामा तरकारी तथा फलफुलको माग अत्याधिक हुने भएकाले मूल्य बढेको थियो ।  बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

अदुवा खेतिवाट मनग्य आम्दानी

  • Wednesday,12th November 2014 11:41 AM
  • प्रस्तुति :
  • वर्ग: देश
 
सिन्धुलीको भद्रकाली गाविसका किसानहरु व्यवसायिक अदुवा खेति गरेर राम्रो आम्दानी लिन थालेका छन् । अदुवा खेतिवाट उनीहरु वर्षमा १ लाख देखि १ लाख ५० हजार सम्म आमदानी गर्दछन् । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्