अर्थरंग - भित्रका अन्य समाचार

पलेंटी उत्सव भदौ अन्तिम साता

आधुनिक नेपाली संगीत र श्रष्टाको सम्झनामा आयोजना हुँदै आएको वार्षिक कार्यक्रम ‘पलेंटी उत्सव’ले यो वर्ष तेस्रो शृंखला भदौ अन्तिम साता मनाउने भएको छ ।  दसैंको आगमनसँगै भित्रिने यो साँगीतिक उत्सवमा यसपटक परिचित गायक–गायिका दीपक खरेल, कुन्ती मोक्तान र आभासले आफ्ना प्रतिभा प्रस्तुत गर्ने भएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सांगीतिक पर्व तीज

‘स्टेज सो’ गायिकाहरूको आम्दानीको राम्रो स्रोत हो । विभिन्न कर्पोरेट हाउस तथा सामाजिक संघ–संस्थाले महिना दिनअघिदेखि यस्ता कार्यक्रम गर्ने भएकाले गायिकाहरू निकै व्यस्त रहने गरेका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

कोहिनुरले बदल्दियो चलचित्र बजार, महिला दर्शक स्तव्ध हुँदै बाहिरिँदै

 
लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माण तथा अभिनय रहेको अन्तिम चलचित्र कोहिनुरले नेपाली चलचित्रमा नै नयाँ इतिहास बनाएको छ । 
 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

‘कोहिनुर’ हेरेर श्रद्धा दर्शाउनेको भीड

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठद्वारा निर्मित तथा अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ अहिले दोस्रो सातामा चल्दैछ । प्रायः पछिल्ला नेपाली सिनेमा हप्तादिनमै सिनेमाघरबाट उत्रनुपर्ने बाध्यताबीच कोहिनुर हेर्न भने दर्शकको भीड लागेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

नेपालगन्जमा तीव्र गतिमा फस्टाउदै ब्यूटिपार्लर ब्यबसाय


बाँकेको नेपालगन्जमा अहिले बयूटिपार्लर ब्यबसाय क्रमशः तीव्र गतिमा फस्टाउदै गएको छ । आम्दानी बढ्दै जाँदा सो ब्यबसायप्रति महिलाहरु ठूलो मात्रामा आकर्षित हुन थालेका हुन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

तीव्र गतिमा फस्टाउदै ब्यूटिपार्लर ब्यबसाय


बाँकेको नेपालगन्जमा अहिले बयूटिपार्लर ब्यबसाय क्रमशः तीव्र गतिमा फस्टाउदै गएको छ । आम्दानी बढ्दै जाँदा सो ब्यबसायप्रति महिलाहरु ठूलो मात्रामा आकर्षित हुन थालेका हुन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सात वर्षपछि पोखरामा महको प्रस्तुती


पोखरेलीहरुले सात बर्ष पछि चर्चित तथा बरिष्ठ हास्य कलाकार मह जोडि अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्य प्रस्तुती प्रत्यक्ष हेर्न पाउने भएका छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

फिल्म सिटी दोलखामै बन्ने, बजेट किन खर्च भएन ?

 
बहुचर्चित फिल्म सिटी दोलखाको डाङडुङेमै बन्ने नेपाल चलचित्र विकास बोर्डका सदस्य सचिव फणिन्द्र गौतमले बताएका छन् ।
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सांगीतिक रियालिटि सो नेपाली ताराको तेस्रो संसकरण भदौबाट


नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटि सो नेपाली ताराको तेस्रो संस्करण हुने भएको छ । कोका–कोलासंगको साझेदारीमा नेपाली तारा फेरि दर्शकहरुको माझ फेरि आयने भएको हो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

‘मिसेस युनिभर्स २०१४’ मा नेपालको प्रतिनिधित्व रजनीले गर्ने

 
‘मिसेस युनिभर्स २०१४’ मा नेपालको प्रतिनिधित्व रजनी थापाले गर्ने भएकी छिन् ।  
बालबालिकादेखि युवायुवतीसम्मलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता गर्दै आएको संस्था इप्लानेटले आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापाले मलेसियामा हुन लागेको ‘मिसेस युनिभर्स २०१४’ मा सहभागिता नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । 

 

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्