अर्थ - भित्रका प्रमुख समाचार

लेखासमितिले क्षेत्राधिकार नाघेको निरौलाको आरोप

  • Thursday,23rd October 2014 07:19 AM
 
 
भ्रष्टाचारको आरोप लागेका नेपाल पर्यटन बोर्डका कायम मुकायम कार्यकारी निर्देशक सुवास निरौलाले ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले  क्षेत्राधिकार नाघेका आरोप लगाएका छन् । 

 

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

अर्थ - भित्रका अन्य समाचार

फेसबुकले जुटायो कृषि उद्यमीलाई

  • Thursday,23rd October 2014 01:05 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
नेपालमा अधिकांश गोष्ठी कुनै संस्थाले नै आयोजना गर्छन् । चाहे सरकारी होस् वा गैरसरकारी संस्था, उनीहरूले आयोजना गर्ने कार्यक्रमको आयोजना स्थल, सहभागी संख्या, कार्यक्रमका अतिथि, सहभागीको नाम, ठेगाना र पहिचान सबै खुलेका हुन्छन् । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

दोहोरो सम्झौता रोक्न कामदारलाई ‘स्मार्ट कार्ड’

  • Thursday,23rd October 2014 01:04 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
म्यानपावर एजेन्सीले बिदेसिने नेपाली कामदारलाई दिने २ किसिमका सम्झौतापत्र रोक्न सरकारले सबै विवरण भएको मेसिनले पढ्न सक्ने ‘स्मार्ट कार्ड’ दिन अध्ययन सुरु गरेको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सवारी पाउने कर्मचारीको वर्गीकरण गर : अर्थ समिति

  • Thursday,23rd October 2014 00:48 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
व्यवस्थापिका संसद्अन्तर्गतको अर्थ समितिले सवारी साधन सुविधा पाउने सरकारी पदाधिकारीको वर्गीकरण गरी चरणबद्ध रूपमा प्राथमिकताअनुसार उपलब्ध गराउन निर्देशन दिएको छ । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

कृषिको विकास नहुनुमा कर्मचारी जिम्मेवार : कृषि मन्त्री

  • Wednesday,22nd October 2014 10:48 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
 
 
कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकास नहुनुले कर्मचारीतन्त्रमाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् ।

 

बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

फैलिँदो पुष्प बजार, ५ वर्षमा कारोबार रकम दोब्बर

  • Wednesday,22nd October 2014 08:48 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
 
नेपालमा बढ्दो ‘पुष्प संस्कृति’ले पुष्प बजारसमेत फैलिँदै गएको पाइएको छ । बर्सेनि माग बढ्न थालेपछि आधा दशकमै फूलको कारोबारमा दोब्बरले वृद्धि भएको नेपाल फ्लोरिकल्चर एसोसिएन (फ्यान)ले जनाएको छ । 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

‘मोटर किन्ने पैसा लिलामी सूचनामै सकियो’

  • Wednesday,22nd October 2014 08:27 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
 
मुख्यसचिव लीलामणि पौडेलले पुराना र थोत्रा मोटरको व्यवस्थापन खर्चिलो बन्दै गएको बताएका छन् । सरकारी मोटर किन्ने पैसा पुराना सवारी व्यवस्थापनमै सकिने गुनासो उनको छ ।
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

आन्तरिक आय खुम्चँदा विकास प्रभावित

  • Tuesday,21st October 2014 09:13 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
 
जिल्ला विकास समिति मकवानपुरको आन्तरिक आय खुम्चँदा जिल्लाको विकास प्रभावित भएको छ । जिविस मकवानपुरको आन्तरिक आय विगतको तुलनामा कम हुँदै जाँदा विकास प्रभावित भएको हो ।
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

सुरुङ्गाबाट सिक्न आग्रह

  • Tuesday,21st October 2014 07:47 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले उद्योग धन्दा र व्यवसायलाई बन्दमुक्त राख्न राजनीतिक दलहरुले सुरुङ्गाबाट पाठ सिक्नु पर्ने बताएका छन् ।
 
बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

एनटीआईएसको प्रारम्भिक सूचीमा ९ वस्तु

  • Tuesday,21st October 2014 03:45 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस)मा पर्ने प्रारम्भिक ९ वस्तुको सूची तयार पारिएको छ । एनटीआईएस पुनरावलोकन तथा अद्यावधिक पुनरावलोकन परामर्शदाताले विभिन्न वस्तुको निर्यात सम्भावना र विकासको सम्भावनालाई आधार बनाएर ९ वस्तुको सूची तयार पारेको हो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्

ग्यास आपूर्ति बढाउन व्यवसायीको माग

  • Tuesday,21st October 2014 03:37 AM
  • प्रस्तुति :
  • वर्ग: अर्थ
बजारमा खाना पकाउने ग्यासको आपूर्ति कम भएपछि आपूर्ति बढाउने व्यवस्था गर्न ग्यास विक्रेता संघ रुपन्देहीले माग गरेको छ । संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउँदै मागअनुसारको आपूर्ति नभए व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी गराएको हो । बिस्तृतमा पछी पढ्नलाई लग इन गर्नुहोस्