गाडीको ठक्करबाट बालकको ज्यान गयो

वर्ग: राजनीति
मिति: Wednesday,2nd January 2013 02:51 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



नुवाकोट,१८ पुस - नुवाकोट सदरमुकाम बिदुरमा बुधबार  मिनि ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ । बिदुर नगरपालिका- १० स्थित त्रिशुली पुरानो बजारमा चामल लोड गरिएको बा २ ख ८७५४ नंम्बरको मिनिट्रकले ठक्कर दिँदा सडकमा खेलिरहेका देउराली–२ का डेढ वर्षीय बालक अरुण तामाङको मृत्यु भएको हो । उनको  उपचारको क्रममा  त्रिशुली अस्पताल लैजादै गर्दा  माटोमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना लगतै मिनिट्रक चालक फिकुरी गाबिसका बद्री प्रसाद देबकोटालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्